१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नोना कोइराला स्मृति प्रतिष्ठानलाई जापान सरकारको सहयोग

काठमाडौं । नेपालका लागि जापानी राजदूत मासामिचीले साइगोले नोना कोइराला स्मृति प्रतिष्ठानसँग भएको अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । जापानले बिराटनगर महानगरपालिकामा स्वास्थ्य तालिम केन्द्र र आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाका लागि प्रतिष्ठानसँग अनुदान सहयोग सम्झौता गरेको हो। परियोजनाको लागत करिब १ करोड २१ लाख ९० हजार रुपैयाँ अनुमान

कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० गते

सुर्खेत । कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० गते वस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग (गठन

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’, प्रहरीलाई दिए धन्यवाद

काठमाडौं । हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । बुधबार बिहान ट्राफिक प्रहरीले सिट बेल्ट नलगाइ

भारतद्वारा अरविन्द आश्रम विद्यालयको भवन निर्माण

काठमाडौं । भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले थानकोटस्थित अरविन्द आश्रम विद्यालयको नव निर्मित भवनको औपचारिक उद्घाटन गरेका छन्

आफुलाई सरकारले अझैपनि विश्वास गर्न नसकेको गुनासो

काठमाडौं । उद्योगी व्यवसायीहरुले आफुहरुलाई सरकारले अझैपनि विश्वास गर्न नसकेको गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित

मन्त्रालयले नै टेर्दैनन् संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय

डा.आशा सिंह बनिन् एआईजी, कुशलता पूर्वक जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता…

काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायब महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा

धादिङमा दुई समुहबीच झडप, एकको मृत्यु, एक गम्भिर घाईते

धादिङ । धादिङको खनियावास गाउँपालिका ४ दार्खा घाम्सामा दुई समुहबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना

कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

सुर्खेत । साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका

क्रिचियन पास्टरको पक्राउपछि बल्ल खुल्यो यस्तो कर्तुत

काठमाडौं । गोरखाबाट ‘ठगी’ गरेर भागेका ध्रुबबाबु जोशी क्रिचियनका पाष्टर ललितपुरको चर्चबाट पक्राउ परेका छन् । जवरजस्ती करणी अभियोगमा पक्राउ

चन्द समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ

भक्तपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । व्यापारीलाई धम्क्याउँदै चन्दा असुली

पोटासको अभावमा गहुँखेती प्रभावित

वीरगञ्ज । नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा विगत दुई महिनादेखि रासायनिक मल पोटासको अभाव देखिएपछि

राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

विराटनगर । प्रदेश नं.१ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते (बिहीबार) हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ

नेकपा अध्यक्षको घरमा भेटियो बम, नेपाली सेनादवारा निष्क्रिय

बैतडी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलद्वारमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय

एक करोडका माछा उत्पादन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा एक वर्षको अवधिमै रु एक करोड मूल्य बराबरका माछा उत्पादन भएका छन् । कृत्रिम र प्राकृतिक

लोपोन्मुख थारु नाचको संरक्षण हुँदै

रुपन्देही । रुपन्देहीमा लोपोन्मुख थारु समुदायका तीन नाचको संरक्षण गर्न थालिएको छ । थारु समुदायका अगुवाले थारु संस्कृति लोप हुने

पाँच हजार घुस लिएको आरोपमा प्रहरी जवान अख्तियारको फन्दामा

सिरहा । सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान रु पाँच हजार घुस लिएको आरोपमा

सडक सञ्जालले जोडियो चितवनको कापे गाउँ

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ मा पर्ने गाउँलाई पहिलोपटक सडक सञ्जालले जोडिएपछि स्थानीयवासी खुशी भएका छन् । गाउँमा सडक पुगेपछि

आठ भारतीयको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं । पर्यटन विभागले मंगलबार दामनको एक रिसोर्टमा आठ जना भारतीयको मृत्यु भएको घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको

रकम फिर्ता गर्दै भूकम्पपीडित

लमजुङ । जिल्लाका भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन् । घर बनाउन आवश्यक नभएको भन्दै भूकम्पपीडितको पाउने पहिलो किस्ताबापतको रु