११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्रक ठोक्किँदा एकको मृत्यु तीन घाइते

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक हेटौंडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख

कलाकारको निधनप्रति भावुक हुँदै प्रधानमन्त्रीले गरे श्रद्धाञ्जलि व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त

सुत्ने ठाउँ त परै जाओस् शौचालयको समेत अभाव

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीहरुले शौचालयका साथै खानेपानीको समस्या भएको बताएका छन् । कारागारको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी

चिनियाँ राजदूत पौडेलसँग बालुवाटार जग्गाबारे प्रहरीको बयान

काठमाडौँ । चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बालुवाटार जग्गा प्रकरणमा भएको भ्रष्टाचार विषयमा

जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

सुर्खेत । तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु

हिउँदे झरीले अन्नबालीमा क्षति, बाँकेका किसान चिन्तीत

नेपालगञ्ज । दुई दिन अघिको हिउँदे झरीले बाँकेका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुगेको छ । आवश्यकताभन्दा बढी झरी परेपछि

आजको मौसम: चिसो बढ्यो, हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ ।

एमबिबिएस् र बिडिएसका आठ सय ६२ चिकित्सक बिरामी जाँच्न नै…

नेपाल मेडिकल काउन्सिलद्वारा आठ सय ६२ चिकित्सकलाई तत्कालका लागि बिरामी जाँच्न अयोग्य ठहर गरिएको छ । काउन्सिलले चार–चार महिनामा लिने चिकित्सक

स्कुलमा नर्स

बनेपा । प्रदेश नं ३ सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई अगाडि सारेसँगै महाभारत गाउँपालिका–१ गोकुलेस्थित गोकुले माविमा नर्सद्वारा सेवा

अज्ञात रोगले मर्न थाले बङ्गुर

सप्तरी । अज्ञात रोगको सङ्क्रमणले बङ्गुर धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । रुपनी गाउँपालिका–६ मा किसानले सञ्चालन

हिमपातका कारण वार्षिक परीक्षा स्थगित

डोल्पा । हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र

हिमपात हुँदा आगो बालेरै वार्षिक परीक्षा सञ्चालन

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा

महोत्सवमा बाधक बन्यो बर्षा

कैलाली । वर्षा भएसँगै कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव आज स्थगन गरिएको छ । महान् चाड बडादशैँ

कान्तिपुरमा घरबास निर्माण

चितवन । माडीको कान्तिपुरमा सामूहिक खेती गरिएको क्षेत्रमा घरबास ९होमस्टे० सहितकोे नमूना बस्ती निर्माण गरिने भएको छ । छयासी घरपरिवारको

स्थानीयवासीको विरोध भए पनि निसर्दीघाटमा उत्खनन

बेझाड । स्थानीयवासीले विरोध जनाए पनि रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीको निसर्दीघाटमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । घाटको संरचना बिग्रने

विश्वयात्री रामजी नेपाली श्रीलङ्का, माल्दिभ्स र बाङ्गलादेश जाने

काठमाडौँ । विश्व यात्रामा निस्किएका यात्री रामजी नेपालीले अब श्रीलङ्का, माल्दिभ्स र बाङ्गलादेशको यात्राको तयारी गर्ने बताएका छन् । उनले

मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना

भक्तपुर । बनभोजका लागि गएको बस दुर्घटना भएको छ । शुक्रबार बिहान सूर्यविनायक नगरपालिकास्थित बनभोजका लागि गएको मदन भण्डारी मेमोरियल

सुदूरपश्चिम प्रदेश सरकारले सागका पदक विजेतालाई पुरस्कृत गर्ने, यस्ता छन्…

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै सम्पन्न भएको तेह्रौैँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित

बाजुरामा पनि हिमपात शुरु, चिसोका कारण जनजीवन प्रभावित

बाजुरा । बाजुरामा बिहीबार अपरान्ह्देखि हिमपात र वर्षा शुरु भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिीन, आटिचौरका

बढ्यो चिसो: मुस्ताङमा जम्न थाल्यो ताल तथा खोलाको पानी

ठिनी । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन