११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्राङ्गणभित्र फेला परेको बम निस्क्रिय गरियो

जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ । आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम बिहान साढे १० बजेतिर नेपाली सेनाको बम टोलीले निस्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका

गाडीको ठक्करबाट प्रहरी हवल्दार पाठकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर

विपद् पहिचानको नक्सा बनाउँदै काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापन गर्न वडास्तरमा सम्भावित स्थान पहिचानको कार्य शुरु गरेको छ । कामपाको ३२ वटै वडामा रहेका खुला

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावमा समस्या

बेझाड । जिल्लाको पूर्वी भागमा अवस्थित दुर्गम क्षेत्रमा पर्ने निस्दी गाउँपालिका–३ झिरुवामा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको छ । नेपाल

टिमुरेमा गैरकानूनी सामान बरामद

रसुवा । रसुवागढी नाकाबाट गैरकानूनी तवरमा नेपाल भित्र्याई टिमुरेमा लुकाइराखिएका ठूलो परिमाणको सामग्री बरामद भएको छ । रसुवा भन्सार कार्यालय

रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटाङ । रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए

बढुवासहित अन्यत्र गएपछि दुई गाउँपालिका सचिवविहीन !

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७ वटै वडामा महिनौँदेखि सचिव

भारत विरूद्धकाे दाेस्राे टी२० मा वेस्ट इन्डिज विजयी, लयमा फर्किदै…

भारत र वेस्ट इन्डिजबीच आइतबार साँझ भारतको थिरुवन्तपुरममा सम्पन्न दोस्रो टी२० क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिज ८ विकेटले विजयी भएको छ

कर विवादमा परेको एनसेलमाथि २२ अर्ब ४४ करोड कर तिर्न…

काठमाडौं । अर्थ मन्त्रालय मातहतको ठूला करदाता कार्यालयले कर विवादमा सधैं तानिँदै आएको एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख

साग फुटबलको फाइनलमा नेपाल, बंगलादेश १-० ले पराजित

काठमाडौंः दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ । साग फुटबलमा नेपाल लगातार दोस्रो पटक फाइनलमा

प्रधानसेनापति थापाद्वारा इमल्सन प्लान्टको निरीक्षण

काठमाडौंः प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आइतबार अमलेखगञ्‍जस्थित प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय र सुनाचुरीस्थित सुनाचुरी ईमल्सन प्लान्टको निरीक्षण गर्नु भएको

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा क्षेत्री

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुंवर क्षेत्रीले शुक्रबारदेखि पद बहाली गर्नुभएको छ । ग्लोबल आइएमई

त्रिविका लेखा अधिकृतसहित चारविरूद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृतसहित चार जना विरूद्ध मुद्दा दायर गरेको

‘देशको समृद्धि र विकासमा विज्ञान र प्रविधि उत्पादनको शक्ति प्रयोग…

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धि र विकासमा प्रयोग

चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागू औषध

लैङ्गिक हिंसाविरुद्धको वर्ष कार्यान्वयन गर्न कार्ययोजना

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले महिला हिंसा अन्त्यका लागि नीति र कार्यक्रम निर्माणसँगै त्यसलाई कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण भएको बताउनुभएको

रोजगारीको थलो बन्यो महाकालीको बगर

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी ५० वर्षीया विमला महताको दिन महाकाली नदीको बगरमै मजदूरी गर्दै बित्ने गर्छ । पारिवारिक

कोहलपुरमा ३ बजेदेखि कर्फ्यू, घाइते छात्रालाई काठमाडौं ल्याइदै

बाँके । ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न कोहलपुरमा कर्फ्यू जारी गरेको छ। जिल्ला सुरक्षा समितिको

नेपालीलाई स्वरोजगार बनाउन विनाब्याज १० लाख, ३५ जनाले लिए ऋण

गोरखा । युवालाई आफ्नै गाउँमा स्वरोजगार बनाएर विदेश पलायन हुनबाट रोक्न गोरखाको पालुङटार नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम लागू गरेको छ।

बालसुधार गृहमा बालक बढी हुँदा समस्या

डोटी । जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भन्ने चर्चा चलिरहेका बेला यहाँको जिल्ला सदरमुकाम सिलगढीस्थित बालसुधार गृहमा