११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्याम्पस प्रमुखको राजीनामा मागसहित नेविसङ्घले गर्यो अनिश्चितकालीन तालाबन्दी

मार्तडी । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताएका छन् । आर्थिक अनियमितताको

‘वातावरण प्रदुषणको निहूँमा इँटाभट्टा वन्द गरी भारतबाट इँटा आयात गर्ने…

कुनैबेला चोभारमा रहेको हिमाल सिमेन्ट लिमिटेडले त्यतिखेर काठमाडौ उपत्यकामा मात्रै नभई काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ्ग र नुवाकोटसम्म सर्वसुलभरुपमा गुणस्तरीय

तरकारीको मूल्य तीन गुणा बढ्यो, सर्वसाधारण उपभोक्ता मर्कामा

काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य अकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको

१६ लाख राजश्व सङ्कलन

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा रु १६ लाख ६१ हजार ५७१ राजश्व सङ्कलन गरेको छ

सामाजिक सुरक्षामा सहभागी हुने महासङ्घको पुनः प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार, रोजगारदाता तथा श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा कार्यान्वयनमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा

एक दर्जन सडक योजना सम्पन्न

हेटौँडा । रौतहट र सर्लाही जिल्लामा पक्की पुल तथा सडक निर्माणसम्बन्धी एक दर्जन योजना सम्पन्न भएको सडक डिभिजन कार्यालय रौतहटले

‘धर्मगुरुसँग प्रहरी’

सुर्खेत । समाजमा हुने विभिन्न घटना नियन्त्रणका लागि परम्परागत संस्कृति, विश्वास र संस्कारलाई प्राथमिकता दिन प्रहरीले सचेतना कार्यक्रम अघि बढाउन

निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाइयो

काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद ६० वर्ष पुर्याइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको

अर्थ समितिको बैठक स्थगित

काठमाडौं । संघीय संसद, अर्थ समितिको बैठक बिहीबार पनि स्थगित भएको छ। कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित भएको हो

चिकित्सक पाण्डेद्वारा रु एक करोड प्रदान गरिने

काठमाडौँ । नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग

रूप ज्योति समूह विरूद्धको जाहेरी फिर्ता लिन मल्लले दिए निवेदन

काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका डा. रुप ज्योतिको मुद्दा जाहेरी कर्ताले नै मुद्दा फिर्ताका लगि प्रहरीमा निवेदन दिएका छन्

छुवाछुत नगरपालिका घोषणा गरिने

सुर्खेत । भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगरपालिका घोषणाको गरिने भएको छ । जिल्लाकै छुवाछुतमुक्त नगरपालिका घोषणाका लागि पहल

समुदायक नजिकै सडक आउने भएपछि स्थानीयवासी खुशी

कैलाली । कैलालीको भजनी नगरपालिका–१ को भजनी–सुखड सडकखण्ड निर्माण हुन थालेपछि स्थानीयवासी खुशी भएका छन् । कालोपत्र भएर पनि ठुल्ठूला

पक्की घर पाएकोमा मुसहर परिवारमा खुशी

नवलपरासी । कावासोती नगरपालिकाअन्तर्गत रहेका विपन्न माझी, मुसहर परिवारलाई घर हस्तान्तरण गरिएको छ । नेपाल सरकारको तराई–मधेश समृद्धि कार्यक्रम र

डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय भने नेतृत्वविहीन

हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको

हेलिकप्टरबाट गर्भवतीको उद्धार

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–९ की ४७ वर्षीय पाना कामीको उद्धार गरिएको छ । यही कात्तिक २५ गते सुत्केरी हुने

कर्णालीका पाँच जिल्ला अझै राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट बाहिर

सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले

५ जना विरुद्द राजस्व छली गरेको अभियोगमा मुद्दा दायर

मूल्य अभिवृद्धि करका झुट्टा तथा नक्कली विजकको प्रयोग गरी राजस्व छली गरेको अभियोगमा पाँच वटा फर्म र ५ जना व्यक्ति

संवैधानिक आयोगमा हाल ४० पद रिक्त, उपचुनावपछि नियुक्ति हुने

काठमाडौं । संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्ति उपनिर्वाचनपछि हुने भएको छ। सत्तासीन नेकपा र प्रमुख विपक्षी कांग्रेस नेताबीच बुधबार भएको

काठमाडौं ढाकाबीच सम्पर्क सञ्जाल अपरिहार्य: राष्ट्रपति हमिद

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सार्क क्षेत्रको विकासका लागि काठमाडौं र ढाकाबीच सम्पर्क सञ्जाल (सडक, रेल, हवाई, जल)