१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?
अस्वस्थ भएको भन्दै महरा पुनः ग्राण्डी अस्पतालमा, थुनछेक बहस आइतबार…

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः ग्राण्डी अस्पताल लगेका छन् । अ स्वस्थ भएको भन्दै महरालाई अस्पतालमा भर्ना गरिएको हो । महराको शुक्रबार बयान नसकिएपछि आइतबार बिहान १० बजे उपस्थित गराउने अदालत आदेश दिएको छ । महराले घ टना भएको भनिएको घर छेउ पुगे पनि सम्पर्क नभएपछि भित्र नछिरी

डायलासिस गर्न प्रधानमन्त्री फेरि ग्रान्डी जाने

काठमाडौं । ग्रान्डीन्डी इन्टरनेशनल अस्पतालबाट उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको तेस्रो डायलासिस गरिने भएको छ। प्रधानमन्त्री ओलीलाई

नेपाल-युएई संयुक्त कार्यसमूह बैठक : समझदारी कार्यान्वयनमा मार्गप्रशस्त हुने

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयु) को कार्यान्वयनमा मार्गप्रशस्त गर्न दुवै देशका प्रतिनिधि

उपनिर्वाचनको कर्णालीमा सरगर्मी

सुर्खेत । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कर्णालीका दुई जिल्लामा तयारी तीव्र पारिएको छ । हिमाली जिल्ला हुम्लाको

भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा

राप्तीपारि १५ श्ययाको अस्पताल बन्दै

बाँके । बाँकेको राप्तीपारि पर्ने नरैनापुर गाउँपालिकाको लक्ष्मणपुरमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५

सरकारले यसकारण दियो आईतबार सार्वजनिक बिदा

काठमाडौं । छठ पर्वको अवसरमा प्रदेश नम्बर २ ले आइतबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले कात्तिक १६ र १७

म उनको अभिभावक नै हुँ, सम्झाउन मात्र गएको थिए :…

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । काठमाडौ जिल्ला अदालतमा शुक्रबार महराले बयानमा आफू पीडित

जिप दुर्घटनामा दुईको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा जिप दु र्घटना हुँदा दुई जनाको मृ त्यु भएको छ । दरवाङ बजारदेखि रुम

वडा कार्यालयबाट लुटिएको सामग्री गायब

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–३ वडा कार्यालयबाट बिहीबार लुटिएको महत्वपूर्ण सामग्री गायब पारिएको छ । लुटिएकोमध्ये तीन गाडीमा रहेको वडा कार्यालयको

चितवन मेडिकल कलेजले बढी लिएको शुल्क समायोजन गर्ने

चितवन । चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ ।

नक्कली धानको बीउका कारण धानको उत्पादनमा गिरावट

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यले अनाधिकृत रूपमा धानको बीउ आयात गर्ने कम्पनीलाई कानूनी कारवाही गर्न र

गाउँमै बर्थिङ सेन्टर खुलेपछि सेवा सहज

मेलम्ची । पहिलो सन्तानका रुपमा छोरा जन्मिँदा निकै सास्ती भोगेको ती दिन अझै ताजै छ हेलम्बुका आशाराम तामाङलाई । आफूले

महरा अदालतमा : लागेको आरोप अस्वीकार

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले काठमाडौ जिल्ला अदालतमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । शुक्रबार महराले बयानमा आफू पीडित

छठको दोस्रो दिन निर्जल उपवास

काठमाडौँ । छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत

उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ । चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा

गागनखोलामा पुल नहुँदा स्थानीयवासीलाई सास्ती

सिरहा । तराई मधेशको हुलाकी राजमार्गअन्तर्गत सिरहाको औरही गाउँपालिकास्थित गागनखोलामा पुल नहुँदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उक्त

नदी किनारहरु सिङ्गारिदै

झापा । झापाका नदी किनारहरु आज बिहानैदेखि सिङ्र्गान थालिएको छ । तराइवासीको मुख्य चाड छठपर्वलाई भव्यताका साथ मनाउन मारवाडी, बङ्गाली,

बालकको मृत्यु भएपछि बौनिया सडकखण्ड अवरुद्ध

कैलाली । बसको ठक्करबाट दुई बालकको मृ त्यु भएपछि कारवाहीको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनिया सडकखण्ड अवरुद्ध पारेका

तिन महिनामै पर्यटकबाट पाँच करोड ८५ लाख राजश्व सङ्कलन

भक्तपुर । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा भक्तपुरमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै राजश्व पनि बढेको छ । पर्यटक बढेसँगै