९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
४९६ को निःशुल्क स्वास्थ्य उपचार

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९६ ले स्वास्थ्य उपचार गराएका छन् । वडा कार्यालय र बरदान हस्पिटल गोरखाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा महिलाको पाठेघर, अन्य बिरामीको फोक्सो, कलेजो, आँखा जाँच, उच्च रक्तचाप जाँचलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी

भक्तपुरका शक्तिपीठमा नवरात्रि मेला शुरु

भक्तपुर । घटस्थापनाको दिन आज बिहानैदेखि भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ । आजैबाट भक्तपुरमा नवरात्रि मेलासमेत शुरु भएको छ

चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण, पाँच लाखको अखाद्य वस्तु फेला

डोटी । जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार

बाढीले बगाउँदा एकको मृत्यु

खोटाङ । बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

चितवन । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ

एड्वानको अध्यक्षमा पम्फा

चितवन । दलित महिला उत्थान सङ्घ (एड्वान) को अध्यक्षमा पम्फा परियार गुरुङ निर्वाचित भएकी छिन् । शनिबार बेलुका यहाँ सम्पन्न

परम्परागत मौलिक संस्कृति माथीको प्रहार नरोके संयुक्त विद्यार्थी संगठन कडा…

काठमाडौं । दशै, तिहार र छठलाई लक्षित गरेर खाद्यान्न तथा तरकारीमा भएको महंगीलाई तत्काल नियन्त्रण गर्न सरकार सँग संयुक्त विद्यार्थी

सिंगापुर क्रिकेटमा नेपाल जिम्बाबेसँग पराजित, सन्दिपले लिए ३ विकेट

काठमाडाैंः सिंगापुरमा जारी पहिलाे टी२० क्रिकेट प्रतियाेगितामा नेपाल जिम्बाबेसँग पाँच विकेटले पराजित भएकाे छ । सिंगापुरमा नेपाल, सिंगापुर र जिम्बाबेबीच

हामीले अन्तिमसम्म आफ्नो देशमै उपचार गर्नुपर्छ : उपराष्ट्रपति पुन

चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ

प्रधानमन्त्री ओलीदेखी रुष्ट मुख्यमन्त्री राउत

परासी । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वायत्त भएर काम गर्न नपाएको बताउनुभएको छ । संविधानमा

हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप

हेटौँडा । हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने

नेपाली स्याउका ग्राहक भारतीय सुरक्षाकर्मी

दार्चुला । व्यास गाउँपालिका–१ छांगरु गागास्थित जीतसिंह बोहराले लगाएको स्याउ अहिले बारीभरि लटरम्म फलेको छ । उहाँका ५५० बोटमा स्याउ

विद्यार्थीहरुले गरे कटहरिया नगरपालिकामा तोडफोड

रौतहट । रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले कार्यालयमा तोडफोड गरेका हुन् ।

कृषि विकास बैंक ह्याक प्रकरणमा ६९ लाखसहित थप तीन पक्राउ

काठमाडौँ । कृषि विकास बैंक ह्याक प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले

भारत लैजादै गरेको १८ किलो चाँदीसहित एकजना पक्राउ

जनकपुर । अबैधरुपमा जनकपुरबाट भारत लैजादै गरेको साढे १८ किलो चाँदीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीका पीपरा

पर्यटकीय गतिविधि बढे

रुपन्देही । प्रदेश नं ५ मा पर्यटकीय गतिविधि बढेका छन् । लुम्बिनीलाई केन्द्रमा राखेर सङ्घ र प्रदेश सरकारले विभिन्न पर्यटकीय

कार्यालय सहयोगीका भरमा सूचना केन्द्र

कैलाली । सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल

सीमा नाकामा भारतीय पर्यटकको स्वागत

कैलाली । विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ । कैलाली उद्योग

१० चक्के सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक

काठमाडौं । ठूला मालवाहक सवारीसाधनलाई आइतबारदेखि काठमाडौं प्रवेशमा रोक लगाएको छ। यातायात व्यवस्था विभागले १२ गतेदेखि १८ गतेसम्मका लागि १०

सानेपामा तरूण दलको नाराबाजी

काठमाडौं । नेपाल तरूण दलले पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रर्दशन गरेको छ। शुक्रबार दिउँसो महासचिव भूपेन्द्रजंग शाही समूहले तरूण दलभित्र