९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
व्यावसायिक कागतीखेतीमा किसान

डोटी । जोरायल गाउँपालिका–५ गडसेराका लक्ष्मण देउवाले व्यावसायिकरुपमा कागतीखेती शुरु गर्नुभएको छ । परीक्षणका लागि उहाँले पाँच सय कागतीका बिरुवा लगाउनुभएको थियो । कागतीका बोटले फल दिन थालेपछि देउवा अहिले कर्मचारी राखेर व्यावसायिकरुपमा लाग्नुभएको छ । “राम्रै आम्दानी होला जस्तो छ”, उहाँले भन्नुभयो । देउवाले यस वर्ष एक हजारको हाराहारीमा

नेकपाले दिलायो पीडितलाई न्याय

जीतपुर । नेकपा कपिलवस्तुले मध्यस्थता गरी पार्टीका जिल्ला नेता विश्व कार्कीका कारण आर्थिकरुपमा पीडितलाई न्याय दिलाएको छ । पीडितले एकमुष्ट

एशिया क्षेत्रीय बाख्रा विज्ञको सम्मेलन कात्तिक ३ देखि चितवनमा

चितवन । चितवनमा पहिलोपटक एशिया क्षेत्रीय बाख्रा विज्ञको सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा

हजारको नोटमा एक हात्ति नहुने, नयाँ हजारको नोटमा के ?

काठमाडौं । एक हजारको नोटमा दुई हात्ती रहने भएका छन् । अहिले एउटा मात्रै हात्ती भएको एक हजारको नोट प्रचलनमा

राष्ट्रपति भण्डारी जापान जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जापानको राजकीय भ्रमणमा जाने तयारी भइरहेको छ । जापानका सम्राट नारुहितोको निम्तोमा राष्ट्रपति भण्डारी जापान

प्रहरीलाई सहुलियतमा ऋण सुविधा

काठमडौं । प्रहरी कर्मचारीलाई सहुलियतपूर्ण ऋण सुविधाका लागि प्रहरी कल्याण कोषमा रु १५ करोड विनियोजन गरिएको छ । प्रहरीको कल्याण

चोत्र गाउँको घरबासमा पर्यटक वृद्धि

जुम्ला । जुम्ला गुठीचौर गाउँपालिका वडा नं १ चोत्र गाउँमा १५ घरधुरीबाट शुरु भएको घरबास (होमस्टे)मा अहिले आन्तरिक तथा बाह्य

छ हजार घर पुनःनिर्माण

गोरखा । जिल्लाका छ हजार ९५ भूकम्पपीडितले घर पुनःनिर्माण गरेका छन् । भदौ मसान्तसम्ममा १३ हजार ९४६ लाभग्राहीमध्ये ४३ प्रतिशतले

ओम अस्पतालको लापरबाहीले महिलाको मृत्यु, आफन्तहरु आन्दोलित

काठमाडौं । पत्थरीको अप्रेसन गर्न ओम अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको छ । धादिङको गंगाजमुना गाउपालिकाकी २९ वर्षीया अनिता

काठमाडौंमै सडक छ गाडी चल्दैन, बस चढ्न हिउँदनै कुर्नुपर्ने

काठमाडौँ । शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता

मनसुन अझै लम्बिने, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय

बैंक अफ काठमाण्डूका पूर्व सिइओसहित ६ जना पक्राउ

काठमाडौं । बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली जग्गाधनी प्रमाणपत्र

मानव सेवा आश्रममा फलफूल वितरण

पोखरा । संविधान दिवसको अवसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा आश्रममा फलफूल वितरण

माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१२ बिजलपुरा चल्कीटोलको पोखरीमा डुबेर शनिवार राति एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको

जेसिबीको ठक्करबाट एक बालकको मृत्यु

चरिकोट । दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको (सडक निर्माण डोजर) ठक्करबाट एक बालकको ज्यान गएको छ । बिगु गाउँपालिका–८ चिलङ्खास्थित

यू–१८ साफ च्याम्पियनसिप: नेपाल भुटानसँग भिड्दै

काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित एपीएफको खेल

टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भण्डारी

लम्की । कैलालीको टीकापुरस्थित उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रामबहादुर भण्डारी विजयी भएका छन् । अध्यक्षका प्रत्यासी ध्रुवराज खत्रीलाई २२१ मतान्तरले

म्यान्मारमा पनि मनाईयो नेपालको संविधान दिवस

काठमाडौँ । म्यान्मारको याङ्गुनस्थित नेपाली दूतावासको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । म्यान्मारका सञ्चारमन्त्री पे मिन्ट

मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग

गोरखा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका

९७ हजार नगदसहित १४ जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार