९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं। मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ । यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ

काठमाडौँमा खटिएका निर्वाचन प्रहरीको औपचारिक बिदाइ

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा खटिएका निर्वाचन प्रहरीको आज औपचारिक रुपमा बिदाइ

किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम परेको उल्लेख गर्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो । उक्त

इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग

काठमाडौँ। राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगले इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न, पीडितलाई न्याय प्रदान गर्न

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको

अमेरिका, क्रोएसिया पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ।

देशमा राजनीतिक स्थिरताको चुनौती कायमै, समाजवादको लक्ष्यमा पुग्न राष्ट्रिय एकता…

काठमाडाैँ । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म

कञ्चनपुरमा मृतकको पहिचान खुल्यो

काठमाडाैँ । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा

नेप्से परिसूचक २३ अङ्कले वृद्धि

काठमाडौँ । यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आज

बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्नुपर्छः…

काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने जघन्य अपराधका दोषीहरूलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न राज्य संयन्त्रले तदारुकता देखाउनुपर्ने बताएकी

राजनीतिक परिवर्तनमा भूमिगत राजनीति गरेका महिलाहरूको योगदान अतुलनीय छः पूर्वराष्ट्रपति…

काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा भूमिगत राजनीति गरेका महिलाहरूको योगदान अतुलनीय रहेको बताएकी छन्

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन (फाेटाे फिचर)

काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा अध्यक्ष दाहालले

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ। देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ । जल

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत

काठमाडाैँ । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको काम सुरु गरेको छ । हरेक वर्ष गर्मी समयमा

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको

अर्थमन्त्री र निजी क्षेत्रका नेतृत्वबिच समसामयिक आर्थिक विषयमा छलफल

काठमाडौँ । आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रमुख नेतृत्वहरूसँग समसामयिक विषयमा छलफल सम्पन्न भएको छ।

विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा…

काठमाडाैँ । विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह दिने भएको छ । बिहीवारदेखि विदेशमा बस्ने

धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम

काठमाडाैँ । चालु आर्थिक वर्षको सात महिनाको अवधीमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब कायम भएको छ । नेपाल

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडाैँ । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट अत्तरियातर्फ

कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

काठमाडाैँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गरिएको छ । जलस्रोत तथा