८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतले दाउद इब्राहिमसहित चार जनालाई आतंकवादी घोषणा गर्‍यो

काठमाडौं । भारतले दाउद इब्राहिमसहित चार जनालाई आतंकवादी घोषणा गरेको छ । भारतले लश्कर–ए–तोयबाका संस्थापक हाफिज सइद, जैश–ए–मोहम्मद प्रमुख मसुद अजहर, मुम्बई आक्रमणका आरोपी जकी उर्रहमान लखवी र माफिया दाउद इब्राहिमलाई आतंकवादी घोषणा गरेको हो । एक महिना अगाडि संसदबाट पास भएको आतंकवाद विरोधी एक कानुनअनुसार उनीहरुलाई आतंकवादी घोषणा गरिएको

विश्वका बस्नलायक शहरको सूचीमा भियना विश्वकै एक नम्बरमा, नेपालको नेपालको…

काठमाडौं । विश्वका बस्नलायक शहरको सूचीमा एसियाको स्थान औषतभन्दा तल देखिएको छ । हालै सार्वजनिक विश्वका २३१ शहरहरुको मूल्यांकन सूचीमा

अमेरिका सरकारले आफ्नो व्यापार बिगार्न साइबर आक्रमण गरेको ह्वावेईको आरोप

काठमाडौं । विशाल चिनियाँ प्रविधि कम्पनी ह्वावेईले अमेरिका सरकारले आफ्नो व्यापार बिगार्न साइबर आक्रमण गरेको आरोप लगाएको छ।मङ्गलवार ह्वावेईले एउटा

उपाकुमार्ग खोल्ने सहमति

काठमाडौं । धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकुमार्ग खोल्ने सहमति भएको छ । स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा

हङ्‌कङ तनाव: चीन सुपुर्दगी गर्न सकिने विधेयक फिर्ता

काठमाडौं । हङ्‌कङकी प्रमुख कार्यकारी क्यारी लामले त्यहाँ महिनौँदेखिको विरोध प्रदर्शनहरूको कारक बनेको सुपुर्दगी सम्बन्धी एक विधेयकलाई फिर्ता लिने बताएकी

कश्मीर विवाद: लण्डनमा प्रदर्शन, दुईजना प्रदर्शनकारी गिरफ्तार

काठमाडौं । कश्मीरका सम्बन्धमा भारतले गरेको निर्णयलाई लिएर लण्डनमा प्रदर्शन भएको छ। ब्रिटिश कश्मीरीहरूले आयोजना गरेको प्रदर्शन भारतीय उच्च नियोग

इरान परमाणु सम्झौता: युरेनिअम प्रवर्धन गर्न तेहरानले सेन्ट्रिफ्युज विकास गर्ने

काठमाडौं । इरानले आफ्नो देशको पारमाणविक अनुसन्धान र विकासलाई सीमित बनाउन पहिला गरिएका सबै सहमति भङ्ग गर्ने घोषणा गरेको छ।

ब्रेक्जिट विवाद: बिनासहमतिको ब्रेक्जिट रोक्न सक्ने विधेयक पारित, निर्वाचन गर्ने…

काठमाडौं । ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरेका छन्।प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन

नगरपालिका केन्द्र विवादमा झडप : एकको मृत्यु

धनुषा । धनुषाको हंसपुर नगरपालिकामा केन्द्रको बिषयलाई लिएर झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । स्थानिय ५५ बर्षिय

स्याउ बारीबाटै ढुवानी गरिने

बाजुरा । कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष

फरार रहेका तीन जना पक्राउ

लहान । विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर लामो समयदेखि फरार रहेका तीन जनालाई प्रहरीले बुधबार सिराहाको छुट्टाछुटै स्थानबाट पक्राउ गरेको

कोदोको बीउ पाउनै मुस्किल

बैतडी । पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । जिल्लामा कोदो बाली लोप

सर्पले डस्दा बालिकाको मृत्यु

दाङ । दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया

नेपाली सेना जनतासँग एकाकार छ : कावा प्रधानमन्त्री

वीरगञ्ज । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले दिएको जिम्मेवारी तोकिएको समयभित्रै पूरा गरेको भन्दै नेपाली सेनाको प्रशंसा गरेका

प्रहरी हुँ भन्दै दुई लाख माग्ने पक्राउ

काठमाडौँ । प्रहरी हुँ भन्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धम्की दिएको भन्ने सूचनाका आधारमा खोजी

राजधानीको पुलिस क्लब अगाडि विद्यार्थी र प्रहरीबीच झपड, संयोजक महरसहित…

काठमाडौं । प्रहरी र विद्यार्थीबीच झडप हुँदा आठ विद्यार्थी नेता घाइते भएका छन् । पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा

सामाजिक सुरक्षामा नआउने निजी विद्यालयलाई कारवाही गरिने

काठमाडौं । निजी लगानीका विद्यालयले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन आनाकानी जारी राखेमा सरकारले कानूनी कारवाही गर्ने

दसैंलाई मध्ये नजर गर्दै सरकाले यी १४ ठाउँमा यात्रु हेल्प…

काठमाडौं । सरकारले दसैंमा घरजाने यात्रुलाई मध्य नजर गर्दै ;नागरिक सहायता हेल्प डेस्क’ स्थापाना गरेको छ । दशैमा यात्रु नठगिउन्

सञ्चारमाध्यममा स्वनियमनलाई प्राथमिकता दिई आमसञ्चार ऐन ल्याइँदै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारसम्बन्धी विधेयकमा सञ्चार क्षेत्रलाई नियन्त्रण नभई स्वनियमनमा बढी जोड दिइने जनाएका छन्

विश्वकप छनोट : बिहीबार नेपाल र कुवेत भिड्दै

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत नेपालले बिहीबार कुवेतसँग खेल्दै छ। अखिल नेपाल फुटबल संघ (एन्फा)