६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाए, ४० जना बेपत्ता

–नारायण ढुङ्गाना काठमाडौं । मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा

अदालतको गाडीमा आगजनी, विप्लवका कार्यकर्तामाथि आशंका

कावासोती । जिल्ला अदालत नवलपुरको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् । कावासोती नगरपालिका–८ स्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ

आफ्नो स्वामित्वमा रहेको गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाउन प्रधानमन्त्रीसमक्ष माग

काठमाडौं । नेपाल तयारी पोशाक सङ्घका पूर्वअध्यक्ष वृजगोपाल इनानीले आफ्नो स्वामित्वमा रहेको महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाइ आफ्नो सम्पत्ति फिर्ता

पूर्व सञ्चारमन्त्री सिंहको ८७ वर्षको उमेरमा निधन

राजविराज । पञ्चायतकालमा सात वर्ष मन्त्री रहेका चुतुर्भुजप्रसाद सिंहको निधन भएको छ। उनको ८७ वर्षको उमेरमा शुक्रबार बिहान राजविराजस्थित निवासमा

चितवनमा ट्रकको ठक्करबाट १५ जना घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गत पृथ्वीराजमार्गको लेवाटारमा ट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी

सतुवाको व्यावसायिक खेतीतर्फ आकर्षण

पोखरा । जडीबुटीको संरक्षण र उपयोगलाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकामा स्थानीयवासीको सक्रियतामा औषधीय वनस्पति सतुवाको व्यावसायिक खेती

सरकारलाई नेविसंघको प्रश्न– निर्मलाले न्याय कहिले पाउँछिन् ?

काठमाडौं । नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी निर्मला पन्तलाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको छ । हत्याको

अल्लोबाट उत्पादित कपडाकोे माग बढ्यो

–खेमराज गौतम गलकोट । बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा

भारतका प्रधानमन्त्री मोदी भदौंमा नेपाल आउदै

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता नृपाल आउने भएका छन् । स्रोतका अनुसार मोदी चारदिने नेपाल

चितवनमा बसको ठक्करबाट चार पैदलयात्री घाइते

मुग्लिन । चितवनमा बसको ठक्करबाट चार पैदलयात्री घाइते भएका छन् । भरतपुरबाट शरणपुरतर्फ जाँदै गरेको ना४ख ३४९९ नंको बसले बिहीबार

पूर्व राजा ज्ञानेन्द्र शाहले ‘रअ’ का प्रमुखलाई नभेटेको दाबी

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई नभेटेको बताएका छन् । पूर्व राजा शाहका सचिव

गाेपाल खड्काकाे सम्पत्ति लुकाउन मद्दत गर्ने अमिता लामा साधारण तारेखमा…

काठमाडौँ: विशेष अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काको गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोपमा भ्रष्टाचार मुद्दा

उपत्यकामा ट्राफिक कारवाही, ३१ करोड बढी राजश्व संकलन

काठमाडौँः ट्राफिक प्रहरीले सवारी नियम उलङ्घन गर्ने सवारी साधनबाट रु ३१ करोड ५६ लाख २७ हजार राजश्व सङ्कलन गरेको छ

मन्त्रिपरिषद निर्णय : दुई सचिवको सरुवा

काठमाडौं । सरकारले शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयको सचिवमा र जल तथा ऊर्जा

काङ्ग्रेस बैठक महाधिवेशनको कार्यतालिका केन्द्रित

काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा विधान बमोजिम सङ्गठनको अन्तरिम व्यवस्था गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया

ओली सरकारले गर्यो यस्तो निर्णय

काठमाडौं । सरकारले विभिन्न ३ मन्त्रालयमा शाखा अधिकृत र सो भन्दा माथिको ९ सय ८९ वटा अस्थायी दरबन्दी थप गरेको

प्रधानमन्त्री ओली फेरि चिप्लिए, १० मिनेटमा किन डिलिट गरे ट्वीट…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरी बदनाम भएका छन् । प्रधानमन्त्री ओलीले बेलायतका नवनियुक्त प्रधामन्त्री बोरिस जोन्सनभन्दै अरु नै

ग्रिजम्यानको ट्रान्सफर रद्द हुन सक्छ: ला लिगा प्रमुख टेबास

काठमाडौं । ला लिगा प्रमुख जाभियर टेबासले एन्टोनी ग्रिजम्यानको ट्रान्सफर रद्ध हुनसक्ने बताएका छन्। एथ्लेटिको मड्रिडले बार्सिलोनामा ग्रिजम्यानको दर्ता रोक्का

रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको कुरा थाहा छैन: बास्कोटा

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको कुरा आफूलाई जानकारी नभएको बताएका छन् । मन्त्रिपरिषद्का

ट्युनिसीयाका राष्ट्रपति बेजी काइद इसेब्सीको निधन

ट्युनिसीया । ट्युनिसीयाका राष्ट्रपति बेजी काइद इसेब्सीको निधन भएको छ ।उनको मृत्यु भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो