५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?
सात महीनापछि चल्यो एम्बुलेन्स

डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिकामा सात महीनादेखि थन्किएको एम्बुलेस पुनःसञ्चालनमा आएको छ । ‘सात महीनादेखि थन्कियो एम्बुलेन्स’ भन्ने समाचार यही असार ६ गते राष्ट्रिय समाचार समितिमा प्रकाशित भएपछि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो । एम्बुलेन्समा नेपाली काङ्ग्रेसका नेताको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले सात महीनादेखि सञ्चालन गर्न

सहमतिपछि खुल्यो चाबहिल-साँखु सडक

काठमाडौं । सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज दिउँसोबाट खुलेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले

राजधानीमा महिला पत्रकार माथि गोली प्रहार

नयाँ दिल्ली । महिला पत्रकार माथि गोली प्रहार भएको छ । आइतबार भारतको राजधानी नयाँ दिल्लीमा महिला पत्रकार मिताली चंदोला

दुर्घटनामा मृतकको सनाखत

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कलोनीमा गएराति दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृतक दुवै

४ वर्षीया बालिकाको मृत्युपछि अस्पतालमा तालाबन्दी

महोत्तरी । जलेश्वर अस्पतालमा बालिकाको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तालाबन्दी गरिएको छ । जलेश्वर नगरपालिका –३ खैराका प्रमोद यादवकी

पत्रकारिताका नाममा ठग्ने प्रवृति बढ्दै गएकोमा चिन्ता

जनकपुरधाम । पत्रकारिताको नाममा धम्की दिई ठग्ने प्रवृति बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । जनकपुरधामबाट प्रकाशित हुने दूधमति साप्ताहिक

प्रदेशको नाम अन्तिम चरणमा : मुख्यमन्त्री राई

गाईघाट । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुंग्याईने बताउनुभएको छ

अस्पतालमा औषधि अभाव, बिरामीहरु उपचारमा चुनौती

डोल्पा । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच

धुर्कोट गाउँपालिकाद्वारा आर्थिक बर्षको नीति तथा कार्यक्रम पेश

गुल्मी। आर्थिक बर्ष २०७६/७७ का लागी गुल्मीको धुर्कोट गाउँपालिकाले नीति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिका प्रमुख भुपाल पोखरेलले

सडक दुर्घटनामा जलेर दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका ६– स्थित कलोनीमा गए राति भएको मोटरसाइकल दुर्घटनामा जलेर दुई जनाको मृत्यु भएको छ ।

डिआर पौडेलप्रति श्रद्धान्जली कार्यक्रम सम्पन्न

अष्ट्रेलिया । प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाले डिआर पौडेलप्रति श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेकपा नेता

जनतालाई सुरक्षादिने प्रहरीबिटमै आक्रमण, मासु ब्यापारीको राज

बाँके । नेपालगञ्जले दिनप्रतिदिन आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ । जीर्ण सडक, पुलपुलेसा, नालालगायतका संरचनाहरूले स्वरुप परिवर्तन गरेका छन् ।

यसकारण बढ्दैछ आपराधिक घटना

बागलुङ । पछिल्लो छ महीनामा जिल्लामा आपराधिक र मानवअधिकार उल्लङ्घनका ४६ घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

भरतपुर कारागारमा घट्यो यस्तो घटना

चितवन । कारागार कार्यालय भरतपुरमा शनिबार राति एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको कलैया नगरपालिका घर

कस्तो अच्चम खानेपानीको धारामा ताल्चा ! स्थानीले किन गर्यो यस्तो

दमौली । पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट

हाजिर लगाएर कार्यालय प्रमुख सम्पर्क विहीन, महीनौदेखि रजिस्ट्रेशन ठप्प

रुपन्देही । रुपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मर्चवार क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले दुई वर्ष अगाडि स्थापना भएको मालपोत कार्यालय

स्थानिय सरकारका उपप्रमुखको दादागिरी, जनताको सम्पतीमाथी तोडफोड

महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गए राति तोडफोड भएको छ । गए राति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक

स्थानीय सरकार लाचारपन : सदरमुकाममै सिध्याउन्छन् गाउँको बजेट

जाजरकोट । कुशेगाउँपालिकाको प्रशासकीय केन्द्र कुशेको भार्ममा भए पनि काम भने सदरमुकामस्थित अध्यक्ष र उपाध्यक्षको घरबाट हुँदै आएको छ ।

उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको

देशका अधिकांश स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । शनिबार देशका विभिन्न स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । आज पूर्वी तथा मध्य भू–भागमा समान्यतया