३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जोनी बेयरस्ट्रोको शतकको मद्दतले इङल्यान्डद्धारा पाकिस्तान ६ विकेटले पराजित

काठमाडौं । जोनी बेयरस्ट्रोको शतकको मद्दतले तेस्रो एकदिवशीय क्रिकेट प्रतिस्पर्धामा इङल्यान्डले सानदार जित हात पारेको छ । मङ्गलबार भएको खेलमा विश्वकप क्रिकेटको आयोजक इङल्यान्डले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । इङल्यान्डका कप्तान इयोन मोर्गनले टस जिती पहिले बलिङ रोजेको थियो । पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले नौ विकेटको क्षतिमा

कोपा -२०१९ : मेस्सीको कप्तानीमा ३० सदस्यीय नामावली सार्वजनिक, गोलकिपर…

काठमाडौं । कोपा अमेरिका-२०१९ को लागि दक्षिण अमेरिकी देश अर्जेन्टिनाले पहिलो चरणको छनोटमा परेका खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ ।

दिउँसो मेघगर्जन र हुरीसहित पानी पर्ने सम्भावना : मौसम विभाग

काठमाडौं । पोखरामा विकास भएको न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा उपत्यकासहित देशका केही ठाउँमा बुधबार राति ठूलो पानी परेको छ

डच लिगको उपाधि आयाक्सले जित्यो, ग्राफ्स्च्याप पराजित

काठमाडौं । डच लिगको उपाधि आयाक्सले जितेको छ । च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सले दुई घरेलु प्रतियोगिताको उपाधि जित्ने क्रममा

नेपालकी प्रथम महिला ‘ चिफ लाइब्रेरियन’ मिश्रको निधन

काठमाडौँ । नेपालकी प्रथम महिला ‘लाइब्रेरियन’ प्राध्यापक शान्ति मिश्रको ८१ वर्षको उमेरमा आज निधन भएको छ । गल ब्लाडरमा भएको

भष्टाचारमा पोख्त भएकाहरुलाई अख्तियारको जिम्मेवारी दिएर भष्टाचार नियन्त्रण हुदैन :…

काठमाडौं । नेपाल विद्यार्थी संघ( नेबि)का पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले भ्रष्टाचारमा पोख्त भएकाहरुलाई अख्तियारको जिम्मेवारी दिएर भ्रष्टाचार नियन्त्रण नहुने

प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

प्रदेश ३ सरकारको बजेट विनियोजन विधेयक (पूर्ण पाठसहित)

मकवानपुर । प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट विनियोजन विधेयक पेस गरेको छ । प्रदेश सरकारका

मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर घाइते, हेलिकप्टरमा पोखरा पठाइयो

बुटवल । मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. ६, ठूलाबेंशीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर घाइते भएका छन्

नेपाल ल्याउन खोजीएको २४ किलो सुन सिलीगुडीमा समातियो

काँकडभिट्टा । भारतीय प्रहरीले भारतको पश्चिम बंगालस्थित सिलीगुडीबाट २४ किलो सुनसहित ६ जनालाई पक्राउ गरेको छ । म्यानमारको मोरे बोर्डरबाट

हाम्रो एकताबद्ध भएको कम्युनिष्ट पार्टी तासको महल ढले जसरी ढल्दैन…

काठमाडौं । नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको विचार र राजनीतिक कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका

एएफसी कप : मनाङ पन्जाबसँग बराबरीमा रोकियो

काठमाडौं । मनाङ मर्स्याङ्दी एएफसी कपको समूह चरणकोखेलमा भारतीय क्लब मिनर्वा पन्जाबसँग बराबरी खेलेको छ । बुधबार घरेलु मैदान एन्फा

छापामार शैलीमा तीन नेतालाई प्रधानमन्त्री बनाए, अझै नयाँ प्रयोग गर्न…

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको बताएका छन्

युरोप घुम्न गएका दुई सांसद स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा पुगेपछि…………

काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादव र राष्ट्रिय जनता पार्टी नेपालका अकवाल मियाँ पार्टीलाई समेत जानकारी नदिई स्वतन्त्र तिब्बत

हृविल चियर टी–२० क्रिकेट : नेपाल भारतसँग पराजित

काठमाडौं । एसिया कप हृविल चियर टी–२० क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा आज भएको

पार्टी एकता अबको केही घण्टाभित्र टुंगिन्छ : महासचिव पौडेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले एकताको बाँकी काम जेठ ३ गतेभित्र सम्पन्न भइसक्ने बताएका छन्

आपूर्ति मन्त्री यादवको कार्यालयमै खुलेआम घुसखोरी, समातिए स्वकीय सचिव

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका स्वकीय सचिवले घूस खाएको आरोप लागेको छ । स्वकीय सचिव प्रेम आचार्यले

गौतमबुद्ध विमानस्थलको काम सूचारु गर्न प्राधिकरणले दियो १० करोडको चेक

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सूचारु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक स्रोतबाट रकम उपलब्ध गराएको छ ।

ब्रुनाई र तान्जानियाका लागि लागि गैरआवासीय नेपाली राजदूतमा पाण्डे नियुक्त

काठमाडौं। ब्रुनाई र तान्जानियाका लागि लागि गैरआवासीय नेपाली राजदूत पदमा उदयराज पाण्डेलाई नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका

नेप्से ५ अंकले बढ्यो, कारोबारमा एनसीसी बैंकको अग्रता

काठमाडौं। नेप्से सूचक बुधबार ५.५५ अंकले बढेर १३२१ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.४२ प्रतिशतले बढेको हो । १७२