३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चट्याङ लागेर खोटाङमा एकै परिवारका ४ सहित ८ जना घाइते

काठमाडौं । चट्याङ लागेर खोटाङमा एकै परिवारका ४ सहित ८ जना घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट घाइते भएका हुन् । सोही स्थानका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल

प्रदेश ३ को नाम र राजधानीको विषयले प्रवेश नपाए संसद्…

हेटौंडा । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेशको नाम र राजधानीको विषयले प्रवेश नपाए वर्षे अधिवेशन अवरुद्ध गर्ने चेतावनी दिएको छ

तपाईं हामी जीवित रहँदारहँदै रेल आउने भइनैसकेको छ : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केही वर्षभित्रै चीनको ल्हासाबाट रेल काठमाडौं आउने दावी गरेका छन् । राष्ट्रिय

सोसिडाडसँग रियल मड्रिडको लज्जास्पद हार

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा  स्पेनिस महारथी टिम रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा

लिभरपुलले दोस्रो स्थानमा चित्त बुझायो, मानेको दुई गोल गयो खेर

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थान हासिल गरेको छ । आइतरबार राति भएको अन्तिम चरणको खेलमा लिभरपुलले

प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

हनोइ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँच दिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् ।

सिरी ‘ए’ : रोमासँग लिग च्याम्पियन युभेन्टसको लज्जास्पद हार

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा लिग च्याम्पियन युभेन्टसले लज्जास्पद हार व्यहोरेको छ । गत राति भएको खेलमा युभेन्टस रोमासँग

ला लिगा : गेटाफे विरुद्ध बार्सिलोनाको कठिन जित, भिडालको एक…

काठमाडौं । स्पेनिस ला लिगा फुटबल खेलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको लिगको ३७औं खेलमा लिग

प्रिमियर लिग : लगातार दोस्रो पटक सिटी बन्यो च्याम्पियन, ब्राइटन…

काठमाडौं । इङ्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले लगातार दोस्रो पटक जितेको छ । आइतबार साँझ भएको लिगको अन्तिम खेलमा

अधिनाकयकवादी सरकारले प्रेस स्वतन्त्रतामाथि कू गर्न खोज्यो : देउवा

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले मिडिया काउन्सिलसन्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथि कू भएको बताएको छ । कांग्रेसले आइतबार पत्रकार सम्मेलन

सिके प्रसाई स्मृति पत्रकारिता सम्मानबाट अधिकारी सम्मानित

भद्रपुर । भद्रपुर नेपाल शिक्षक संघ झापाले स्थापनाको ३० औं वर्षको अवसर पारेर उत्कृष्ट सम्मान सम्पन्न गरेको छ । सिके

नेतृद्वय सोनिया र प्रियंका गान्धीद्वारा दिल्लीमा मतदान

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसका प्रभावशाली नेतृद्वय सोनिया गान्धी र प्रियंका गान्धीले आइतबार दिल्लीमा मतदान गरेका छन् । भारतमा

नापी कार्यालय पश्चिम नवलपरासीका सर्वेक्षक घुस लिँदै गर्दा रंगेहात पक्राउ

बुटवल । नापी कार्यालय पश्चिम नवलपरासीका सर्वेक्षक छत्रबहादुर ठकुल्ला सेवाग्राहीसंग घुस रकम लिंदालिंदै पक्राउ परेका छन् । ठकुल्ला आफ्नै कार्यकक्षबाट

भियतनाममा प्रधानमन्त्री ओलीले दिए लुम्बिनी भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् । भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री

नेविसंघद्धारा त्रिवि सेवा आयोगको कार्यालयमा तोडफोड, ५ जना विद्यार्थी पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा तोडफोड भएको छ । आइतबार दिउँसो त्रिविले सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा

नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई कडा कारबाही गर्ने श्रममन्त्रीको चेतावनी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुको श्रम शोषण गर्ने अस्पतालहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्

पुनर्निर्माणको प्रगति र अनुभव सुनाउन ज्ञवाली जेनेभा प्रस्थान

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्। जेनेभामा मे १३ देखि १७

एसएसपीद्वयको प्रहरीको साख एक इन्च पनि तल नर्झने गरी काम…

काठमाडौं । काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाका प्रमुखले प्रहरीको साख एक इन्च पनि तल नर्झने गरी काम गर्ने प्रतिबद्धता

मालिकलाई मालिक हुन नदिन मिडिया विधेयक ल्याउन लागेको हो :…

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको बताएका छन्। प्रेस चौतारी नेपाल

भारतमा आइतबार छैठौँ चरणको मतदान, ५९ सिटका लागि उम्मेदवार चुनिदै

नयाँ दिल्ली । भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आइतबार छैठौं चरणको मतदान भइरहेको छ । आइतबार ५९ सिटका