३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौंमा बिहानै भुकम्मको झड्का, राजधानीबासी भागाभाग

काठमाडौं । राजधानीमा आज बिहानै भुकम्मले झड्का दिएको छ । राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार धादिङको नैबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रिक्टरस्केलको भूकम्प गएको जनाएको छ । अहिले ६:२७ बजे भुकम्मको झड्का आएसँगै उपत्यकाबासी घर छाडेर रोडमा भागाभाग गरेका थिए थिए ।

श्रीलंका बम विस्फोट : विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो

श्रीलंका । श्रीलंकामा ३ सय बढीको जनाको ज्यान जानेगरी भएको श्रृङ्खलाबद्ध बम विस्फोटको जिम्मा आतंककारी सञ्जाल इस्लामिक स्टेटले लिएको छ

भूकम्पपछिको पुनर्निर्माणको काम सक्काउन अझै ४ खर्ब २९ अर्ब थप…

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गर्न अझै ४ खर्ब २९ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । पुनर्निर्माणको

राप्रपा र सरकारबीचको वार्ता बिना निस्कर्ष टुंगियो

काठमाडौं । राष्ट्रिय प्रजातन्‍त्र पार्टी (राप्रपा) र सरकारबीचको वार्ता बिना निस्कर्ष टुंगिएको छ। सिंहदरबारस्थित कानून मन्त्रालयमा मंगलबार दिउँसो सुरु भएको

ला लिगा : बार्सिलोनाले अलाभेससँग खेल्दै, तीन खेल अगिनै लिग…

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज लिग लिडर बार्सिलोनाले अलाभेससँग खेल्दै छ । मेन्डीजोररा रंगशालामा नेपाली समयअनुसार राति १ः१५

भियतनामका पूर्व राष्ट्रपतिको निधन

हनोई । भियतनामका पूर्व राष्ट्रपति जनरल ली डक आन्हको ९९ वर्षको उमेरमा सोमबार निधन भएको छ । जनरल लीको नेतृत्वमा

राजतन्त्र फर्काउन खोज्नेलाई ठीक पार्छौ : मन्त्री बास्कोटा

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले इतिहासले किनारा लगाएको राजतन्त्र फेरि सल्बलाए कानूनले ठीक पार्ने चेतावनी दिएका छन्

देउवाको प्रश्न : कांग्रेसलाई भोट नहाल्ने अनि प्रतिपक्ष कमजोर भयो…

भद्रपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई भोट नहाल्नेहरूले कमजोर प्रतिपक्ष भनेर हल्ला फैलाएको आरोप लगाएका छन् । नेपाल

प्रहरी किताबखानाका नासु घुस लिँदालिँदै पक्राउ

काठमाडौं । प्रहरी किताबखाना, लैनचौरका नायब सुब्बा सुरज केसी घुस लिँदालिँदै पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा गएको टोलीले

कुटाकुटपछि विराजले मागे माफी, अब पाण्डेसँग कुनै काम नगर्ने घोषणा

अभिनेता विराज भट्ट र फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेबीच कुटाकुट भएपछि भट्टले प्राविधिक शंकर पाण्डेसँग माफी मागेका छन् । चलचित्र

मानवअधिकार आयोगको संरक्षणमा रहेका विप्लव कार्यकर्ता फेरी पक्राउ

नेपालगन्ज । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भनिएका कोहलपुर नगरपालिका ११ दानबहादुर फडेरालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट नै पक्राउ

भोलिदेखि कांग्रेसको जागरण अभियान, काठमाडौंमा सभापति देउवाले उद्घाटन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि (बुधबार) वैशाख ११ गते लोकतन्त्र दिवसबाट देखि देशैभर राष्ट्रिय जनजागरण अभियान सुरू

प्रधानमन्त्री मोदीद्वारा गुजरातमा मतदान

अहमदाबाद । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादमा मतदान गरेका छन् । प्रधानमन्त्री

पत्रकारले गोप्य सूचना सङ्कलन गरेको भन्दै सात वर्षको जेल सजाय,…

नेपिढ । म्यान्मारको सर्वोच्च अदालतले दुई जना पुलित्जर पुरस्कार बिजेता रोयटर्स समाचार संस्थामा आबद्ध पत्रकारको पछिल्लो अपिल पनि खारेज गरेको

ग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपाल घरबाटै पक्राउ

काठमाडौं । ग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो उनलाई चाबहिलस्थित

नेपाली कला- संस्कृतिमा लोभिएका चिनियाँ कलाकार…

काठमाडौं । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा विविधतायुक्त मुलुक नेपालको मौलिकतामा विदेशी पर्यटक औधी रमाउँछन् । अध्ययनका लागि होस् या

बहुप्रतिक्षित ग्यालेक्सी फोल्ड फोन भाँचिएपछि बिक्री बन्द

काठमाडौं । कोरियन कम्पनी सामसुङको बहुप्रतिक्षित नयाँ फोन ग्यालेक्सी फोल्ड फोन भाँचिएपछि बजारमा नपठाउने भएको छ । शुक्रबारदेखि बजारमा आउने

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को निवेदन दिने म्याद थप, तीनै तहका सरकारबीच…

काठमाडौं । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने म्याद थप गरेको छ । श्रम

बजारमा सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार छापावाल सुनको भाउ तोलामा रु ३०० ले घटेको छ । आज सुनको मूल्य घटेर ५९

भोट हाल्नुअघि मोदीले लिए आमाको आशीर्वाद

काठमाडौं । भारतमा लोकसभाको तेस्रो चरणको मतदान सुरु भएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले भोट हाल्न जानुअघि आमाको आशीर्वाद लिएका छन् ।