१० असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युएईका राष्ट्रपतिसंग प्रधानमन्त्री कार्कीको टेलिफोन सम्वाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज अपरान्ह संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति हिज हाइनेस शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले पवित्र रमजानको अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो । संवादका क्रममा प्रधानमन्त्री कार्कीले युएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई

दाङ-२ मा पनि रास्वपाका आचार्य विजय

२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।

चितवन-३ मा सोविता विजयी, रेनु पराजित

चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।

पौने २ लाख समानुपातिक मत गन्दा, रास्वपालाई ५४ र कांग्रेसलाई…

नेपाली कांग्रेसले २८ हजार ३२३, नेकपा एमालेले १९ हजार ९०५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ८ हजार ८८०, नेपाली कम्युनिष्ट

तनहुँ-१ मा रास्वपाका डा वाग्ले विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले विजयी भएका

गोर्खालीले हार्न जान्दैन म पनि हार्न नजान्ने गोर्खाली हुँ: डीपी…

“गोर्खालीले हार्न जान्दैन। म पनि हार्न नजान्ने गोर्खाली हुँ। हाम्रो जित भनेकै भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना हो,” उनले भने।

काठमाडौँपछि मोरङमा पनि ‘क्लिन स्विप’ को बाटोमा रास्वपा, कांग्रेसका हेभिवेट…

पहिलेका निर्वाचनहरुमा परम्परागत रूपमा कांग्रेसको बलियो आधार क्षेत्र मानिने गरिएको यो जिल्लामा यसपटक भने रास्वपा क्लिन स्विपको बाटोमा अघि बढेको

निर्वाचनः ३४ स्थानमा रास्वपा विजयी

समानुपातिकतर्फ हालसम्म गणना भएको एक लाख १२ हजार १२४ मतमध्ये रास्वपाले ६१ हजार ८६७, कांग्रेसले १९ हजार ३५८, एमालेले ११

मध्यपूर्व युद्धः तनाव तीव्र, आक्रमण र प्रतिआक्रमण जारी

काठमाडाैँ । अमेरिका–इजरायल र इरानबीच चर्किएको मध्यपूर्व युद्ध अझ फैलिँदै जाँदा क्षेत्रभरि सैन्य गतिविधि तीव्र बनेको छ । खाडी क्षेत्रदेखि

दलीय राजनीतिबाट रवीन्द्र मिश्र अलग, राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा

ले देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि त्यसलाई संगठित र पूँजीकृत गर्न राप्रपा विभिन्न कारणले सफल हुन नसकेको

गगन थापाको सम्भावना के छ ? बढ्दैछ मतान्तर

काठमाडौं। सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र उनका प्रतिस्पर्धी अमरेशकुमार सिंहका बीचमा पछिल्लो समयमा मतान्तर बढ्दै गएको छ

बझाङबाट एमालेका ऐन महर निर्वाचित

बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार ऐन महर निर्वाचित हुनु भएको छ ।

भक्तपुर १: रास्वपाका रुकेश रन्जित विजयी

रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धा मेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त

जुम्लामा राप्रपाका शाहीको अग्रता कायमै

जुम्ला। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतसहित अग्रता कायम राख्नुभएको छ ।

दैलेख–२ मा एमालेका पोखरेल अगाडि

दैलेख। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले अग्रता कायम

लिभरपुल एफए कपको क्वार्टरफाइनलमा प्रवेश

इङलिस फुटबल क्लब लिभरपुलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै उल्भ्सलाई हराएर एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। यस जितसँगै लिभरपुलले

दार्चुला निर्वाचन अपडेट : कांग्रेस ४०७ मतले अगाडि

दार्चुला। दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले अग्रता कायम राख्नुभएको छ । हालसम्म ब्यास

कांग्रेसका दुवै जना महामन्त्रीको लज्जाजनक हार

काठमाडौं क्षेत्र नम्बर ५ बाट कांग्रेसका महामन्त्री प्रदीप पौडेल र मोरङ क्षेत्र नम्बर ४ बाट अर्का महामन्त्री गुरुराज घिमिरे रास्वपासँग

इरानी आक्रमणमा युएइमा मारिएका दिवसको शव आज काठमाडौँ ल्याइँदै

इरानले गरेको हवाई आक्रमणमा परी युएइमा मारिएका दिवस श्रेष्ठको शव आज काठमाडौँ ल्याइने भएको छ ।

महोत्तरी–१ मा रास्वपा उम्मेदवार महतो विजयी

महोत्तरी। महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले