३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिबाट प्रमुख निर्वाचन आयुक्तमा थपलिया नियुक्त

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेका प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले थपलियालाई शुक्रबार प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन् । बुधबार बसेको समितिको बैठकले थपलियालाई प्रमुख निर्वाचनका लागि योग्य ठहर गर्दै सर्वसम्मत अनुमोदन गरेको हो ।

अभिनेता आर्यन सिग्देललाई पुत्र लाभ

काठमाडौं । अभिनेता आर्यन सिग्देल बुबा बनेका छन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । बिवाहको

लाल्ची जनप्रतिनिधि, बैठक पिच्छे ८ हजार भत्ता खान पाउने ऐन…

बिराटनगर । प्रदेश १ को सरकारले सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

युभेन्टस छाड्ने रोनाल्डोको तयारी

काठमाडौं । इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले छाड्ने भएका छन् । स्पेनिस क्लब रियल म्याड्रिड

स्याउजत्रो आकारको बालक, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी

टोकियो । जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका

राप्रपाको कार्यक्रममा प्रहरी हस्तक्षेप, केही कार्यकर्ता पक्राउ

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) ले धर्म निरपेक्षताविरुद्ध राजधानीमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रधानमन्त्री ओलीले भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्ने भएका छन्। बुद्ध धर्मालम्बी बहुल

पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

संघीयता र धर्म निरपेक्षता लेखिएको ब्यानर राप्रपाले जलायो

दाङ । हिन्दू राष्ट्र र राजतन्त्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता र धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएको छ । राप्रपाको

फुटबल लिजेन्ड पेलेलाई पत्थरी

काठमाडौं । दुई साता अघि पिसाबसम्बन्धि समस्याका कारण पेरिसस्थित अस्पतालमा भर्ना गरिएका ब्राजिलियन फुटबल लिजेन्ड पेलेको शल्यक्रिया गरिने भएको छ।

सभामुख र उर्जा मन्त्रीका बुढाबुढीद्धारा ४५ सय कित्ता सेयरका लागि…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जलविद्युत आयोजनाको सेयरका लागि आवेदन दिएका छन् । सभामुख महराले सरकारले शुरु गरेको ‘जनताको

चर्चको छाना खस्दा १३ जनाको मृत्यु, १६ जना घाइते

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ ।

तालिबान र अफगान सरकारबीच हुन लागेको वार्ता अनिश्चितकालका लागि स्थगित

दोहा । अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने उपाय पहिल्याउन यसैसाता कतारको दोहामा युद्धरत तालिबान र अफगान सरकारबीच हुन लागेको शान्ति

पाकिस्तानी प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषदमा व्यापक फेरबदल

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार पहिलोपटक मन्त्रिपरिषदमा व्यापक फेरबदल गरेका छन् । प्रधानमन्त्री भएपछि गठन भएको मन्त्रिपरिषदमा प्रधानमन्त्री

वर्तमान सरकारले कम्युनिष्ट अधिनायकवादलाई लागू गर्न खोज्यो : नेता सिंह

काठमाडौंं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिनायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाए । नेपाल विद्यार्थी

सरकारले कुरा मात्र गर्यो, काङ्ग्रेस एकजुट भएर सरकारविरुद्ध लाग्नुपर्छ :…

काठमाडौं । नेपाली काङ्ग्रेसका काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान सरकारले कुरा मात्र गर्ने तर काम नगर्ने गरेको आरोप लगाएका

सरकारले जनताको हितमा काम गर्न सकेन, अब आन्दोलन गर्नुपर्छ :…

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाल विद्यार्थी

विप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ, कुन मुद्दा दर्ता…

बेझाड । विप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन

कांग्रेस आईका ‘हट केक’ नेता हार्दिक पटेललाई थप्पड प्रहार (भिडियो)

काठमाडौं । कांग्रेस आईका नेता हार्दिक पटेललाई मञ्चमा भाषण गर्दा गर्दै थप्पड हानिएको छ । कांग्रेसको चुनावी अभियानमा सेलिब्रेटी बनिरहेका

विप्वलका दुई सदस्यले राजीनामा गरे

सन्धिखर्क । विप्वल नेतृत्वको नेकपाका अर्घाखाँची जिल्लाका दुई सदस्यले राजीनामा गरेका छन् । राजिनामा दिनेहरुमा शितगंगा नगरपालिका–१२ रजियाका हामबहादुर रायमाझी