२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोमामा रहेकी महिलाले बच्चा जन्माएपछि….

काठमाडौं । अमेरिकाको एरिजोना राज्यमा रहेको एक नर्सिङ होममा कोमामा रहेकी एक महिलाले बच्चा जन्माएपछि त्यहाँका मेडिकल प्रमुखले आफ्नो पदबाट राजीनामा दिएका छन् । कम्पनीले एक विज्ञप्तिमा निर्देशक बिल थोमसनको राजीनामा स्वीकार गरेको जानकारी दिएको छ । पीडित महिला फिनिक्स इलाका नजिक रहेको हेसिन्डा हेल्थकेयरको एक क्लिनिकमा करिब एक दशकअघि

सरकारले शक्तिको दुरुपयोग गर्योः सांसद थापा

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतबाट पारित

नेपाल–जापान सिधा हवाई सेवा सञ्चालनका निम्ति समझदारी, नेपाल एयरलाइन्सले सिधा…

काठमाडौँ : करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ

रु एक करोड पचास लाख ठगी गर्ने पक्राउ

काठमाडौँ : महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

बसमा एक्कासी आगलागी, पूर्णरुपमा क्षति

महोत्तरी । जिल्लाको जलेश्वरमा एक यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी कारण बस पूर्णरुपमा क्षति भएको छ । बुधबार

खप्तड गोल्डकपः पुलिससँग मोरङ पराजित

धनगढी । नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपमा जित हात पार्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कहिल्यै नहार्ने डा. केसीले सरकारलाई हराउन सुरु गरे १६ औं…

काठमाडौं । आफूसँग भएको सहमति बिपरीत चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेको भन्दै डा. गोविन्द केसी आमरण अनसनमा बसेका छन्

भूमिहीनको लगत लिइने

काठमाडौँ । सरकारले १३ जिल्लाका भूमिहीनको लगत लिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले साविकदेखि बस्दै

निर्मला हत्याकाण्डः डीएनए परीक्षण गर्न आमाले दिइन् रगतको नमूना

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले डीएनए परीक्षणकालागि रगत दिएकी छन्। हत्यापछि भेटिएकी

सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

दुवै आँखा नदेख्ने दर्जीको सहारा: लट्ठी र हथौडा

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका दुवै आँखा नदेख्ने आइतबहादुर दर्जीको हातमा सधैँ एउटा लट्ठी र हथौडा हुन्छ ।

एक दिवसीय र टी ट्वान्टी सिरिजको लागि बन्द प्रशिक्षण शुरु…

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि

उत्तर कोरियाली नेता चीन भ्रमणबाट स्वदेश फिर्ता

बेइजिङ ।उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ । उत्तर कोरियाको प्रमुख

चौधरी सांसद बनेपनि संसद्को सुविधा पाउँदैनन् : सभामुख महरा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा

चितवन महोत्सवलाई सम्बोधन गर्दै ढकालले भने: चितवन बहुआयामिक बिकासको संगम…

चितवन । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले १२औं चितवन महोत्सवलाई विशिष्ट अतिथीको रुपमा सम्बोधन

अस्पतालबाट डिस्चार्ज भएसँगै म्याराडोना फेरी मेस्सीको आलोचनामा उत्रिए

अर्जेन्टिनी विश्वकप विजेता म्याराडोना फेरी लियोनल मेस्सीको आलोचनामा उत्रिएका छन्। ग्यास्ट्रिकका बिरामी म्याराडोना पेटमा देखा परेको समस्याका कारण अस्पताल भर्ना

प्रतिपक्षीसँग झुके सभामुख महरा, सरकारलाई सांसदहरुका प्रश्नको जवाफ दिन रुलिङ

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सरकारलाई सांसदहरुका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस

नेपाली कृषिमाथि भारतको आँखा, पानी ढिलो छाड्दा गहुँखेती प्रभावित

वीरगञ्ज । भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यसवर्ष गहुँखेती प्रभावित हुने किसानको

रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते

जोहानेस्बर्ग । दक्षिण अफ्रिकामा मङ्गलबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६२० जना

ऋतिकका पिता राकेश रोशनलाई क्यान्सर, ‘सर्जरी के भयो ?

नायक ऋतिक रोशनका पिता निर्देशक राकेश रोशनलाई क्यान्सर भएको छ । उनलाई क्यान्सर भएको र सर्जरी समेत गरिएको जानकारी ऋतिकले