२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर

बाँके। बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ । शिख समुदायको यो सिंह परिवारमा हुने जमघटमा त अवस्था झनै हेर्न लायक हुन्छ । त्यहाँ उपस्थित

दाउन्नेमा बस दुर्घटना, सात जना घाइते

काठमाडौँ।  काठमाडौँबाट भैरहवातर्फ आउँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा दुर्घटना भएको छ। आज बिहान करिब ६ बजे काठमाडौँबाट

फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प,

काठमाडौँ। फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा सोमबार बिहान ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार

रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ । आइतबार तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा सम्पन्न अधिवेशनबाट

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ। आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

उक्त सर्वदलीय छलफल सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची

बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३/०८४ को राजस्व र व्ययको

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला। जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । शिक्षामा सूचना प्रविधिको

खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन् । महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

रौतहट। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको

बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै

काठमाडौँ। स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको

पूर्वाधार विकासको प्रतीक्षामा दोमुख

हुम्ला। हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा मुगु कर्णाली नदीको सङ्गमस्थल ‘दोमुख’ पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्त्वपूर्ण

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर

सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी

“यदि हामीले सम्झौता गर्यौं भने, यो युरेनियम पुनः प्राप्त गर्ने वा कसरी व्यवस्थापन गर्ने बिषयमा पनि सहमति गरिनेछ”, उहाँले भन्नुभयो,

इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको…

तेहरान। हालै अमेरिकी सञ्चारमाध्यमले युद्धविरामको मस्यौदाबारे इरानको सेना र शीर्ष नेतृत्वबीच ठूलो मतभेद रहेको दाबी गरेपनि यसको इरानी अधिकारीले खण्डन

रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत

पाँचथर। राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरको प्रथम अधिवेशनले प्रकाश गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आज फिदिमस्थित जिल्ला समन्वय

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’ आक्रमण गर्न आह्वान गर्नुभएको छ । इरानसँगको शान्ति सम्झौतामा हेजबुल्लाह द्वन्द्वलाई

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त

सियोल। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सियोङ–सुकलाई प्रधानमन्त्री पदमा मनोनित गर्नुभएको छ । दक्षिण कोरियाली विशाल इन्टरनेट कम्पनी

अवैध लागुऔषधसहित ११ जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका

‘स्पा’ सञ्चालिका पक्राउ

काठमाडौँ। ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक जना महिला पक्राउ परेकी छन्। प्रहरीले ललितपुर महानगरपालिका-२ सानेपा अरूण थापा