२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टाइम पत्रिकाको ‘बर्ष व्यक्तिव’ मा खसोग्गी

न्यूयोर्क । टर्कीको इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘बर्ष व्यक्तिव’ को उपाधि दिने मङ्गलबार घोषणा गरेको छ । उक्त सम्मानबाट यस बर्ष खासोग्गीसहित अन्य पिडित पत्रकारहरू, फिलिपिन्सका मारिया रेसा, म्यानमारमा थुनामा रहेका रोयटर्सका वालोन र क्वासोए उ उक्त उपाधिबाट

सुर्खेतको साङ्गीतिक माहोलमा बागीना साँझ

सुर्खेत । बागीना समूह सुर्खेतले बिहीबार बागीना साँझ कार्यक्रम आयोजना गर्ने भएको छ । सांस्कृतिक जागरण ल्याउनका लागि सो कार्यक्रम

जाडोको कारण वार्षिक परीक्षा दिनै कठिनाइ

हुम्ला । दोस्रो हप्तादेखि अत्याधिक मात्रामा बढेको जाडोको कारण वार्षिक परीक्षा दिने जिल्लाका सात गाउँपालिका विद्यालयका विद्यार्थीलाई निकै कठिनाइ भएको

संवैधानिक परिषद तेस्रो पटक स्थगित

काठमाडौं । संवैधानिक परिषदको मंगलबार साँझ बोलाइएको बैठक पनि स्थगित भएको छ । यससँगै प्रधानन्यायाधीश सिफारिस अझै पर धकेलिएको छ

काङ्ग्रेस महासमिति बैठक : पार्टीको गास आफ्नो बास

काठमाडौं । नेपाली कांग्रेसका १४ सय महासमिति सदस्यहरु काठमाडौंमा भेला हुँदैछन् । २९ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकका लागि

मलेसियामा दैनिक एक जना नेपालीको मृत्यु

मलेसिया । धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने

कालीगण्डकी कोरिडोरमा टावर निर्माण धमाधम

बेनी । म्याग्दी र मुस्ताङमा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न निर्माण शुरु गरिएको कालीगण्डकी कोरिडोर प्रसारण लाइनको

बाँदर आतङ्कले स्थानिय त्रसित,गाउँ नै छोड्न बाध्य

बैतडी । बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका–४, ५, ६, ७ र ८ मा

भारतमा विधानसभा निर्वाचन : राहुल गान्धीलाई पछ्याउदै मोदी

भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना आउनेक्रम जारी छ । पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई

सुपर ओभरमा विराटनगरद्वारा पोखरा पराजित

काठमाडौं। विराटनगर वारियर्सले लगातार दोस्रो विजय हात पार्ने क्रममा पोखरा राइनोजलाई सुपर ओभरमा पराजित गरेको छ । टस हारेर व्याटिङ गरेको

नक्कली सुन बेच्ने दुईजना पक्राउ

काठमाडौं । नक्कली सुन बेच्न खोज्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक वलेफि घर भई हाल चावहिल वस्ने २३

संवैधानिक परिषदको बैठक सिंहदरबारमा बस्दै, नयाँ प्रधानन्यायाधीश सिफारिस गरिने

काठमाडौ । संवैधानिक परिषदको वैठक आज बेलुका ५ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठक प्रधान न्यायाधीश नियुक्तिको सिफारिसमा केन्द्रीत

सरकारले काम किन गर्न सकेन हामीे समीक्षा गर्छौः प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको विकल्प नरहेको बताउनु भएको छ । कास्कीको मादी

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि बनेन विद्यालय भवन

गोरखा । गोरखा नगरपालिका–६ डुम्रीडाँडामा रहेको श्री रत्नलक्ष्मी माध्यमिक विद्यालयको भूकम्प गएको साढे तीनवर्ष बितिसक्दा पनि पुनःनिर्माण शुरु हुनसकेको छैन

विवाह पञ्चमी महोत्सवः आज मटकोर विधि

धनुषा, २५ मङ्सिरः जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन

चिनियाँ पक्षले बुझायो केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन प्रतिवेदन

काठमाडौँ, २४ मङ्सिर -चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई आज बुझाएको छ । रेलमार्ग

संसदबाट मेरो बर्दी फुकालिदिनुस् : महानिरीक्षक खनाल

काठमाडौँ, २४ मङ्सिर (रासस) ः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई

कर्मचारी समायोजन अध्यादेश जारी

काठमाडौँ, २३ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ अध्यादेश जारी गर्नुभएको छ ।

चार राजदूतकाे नाम संसदीय समितिद्वारा अनुमाेदन

काठमाडाैं, २३ मंसिर । प्रतिनिधिसभाको संसदीय सुनुवाई समितिकाे बैठकले विभिन्न चार मुलुकका लागि प्रस्तावित राजदूतहरुको नाम अाइतबार अनुमोदन गरेको छ

भ्रष्टाचारविरुद्ध निर्मम ढङ्गले अघि बढिन्छ- प्रधानमन्त्री ओली

काठमाडौँ, २३ मङ्सिर -प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताउनुभएको छ ।