२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मानव अधिकार संरक्षणको सुनिश्चित घरबाटै सुरुआत हुनुपर्छ : मुख्यमन्त्री आचार्य

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षण गर्न राष्ट्रिय मानव अधिकार आयोग सधै चनाखो र सक्रिय हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सवका अवसरमा आज राप्ती उपत्यका (देउखुरी)मा आयोजित कार्यक्रममा उहाँले मानव अधिकार संरक्षणको सुनिश्चितताको वातावरण घरबाटै सुरु हुनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री आचार्यले

न्यायाधीश श्रेष्ठ नयाँदिल्लीमा उपचार गराउँदै, रकम सङ्कलन नगर्न अनुरोध

न्यायाधीश श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो उपचारमा चासो, चिन्ता, स्वास्थ्यलाभ र सदभाव व्यक्त गर्नुहुने सबैप्रति अनुगृहित रहेको बताउनु

तिब्र गतिका सवारी साधनका कारण दुर्घटनाको जोखिम बढेको भन्दै सांसद…

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सडकमा गुड्ने अत्यधिक भारवाहक सवारी साधनको तिब्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा

डिडिसीद्वारा दूध किसानलाई रु १२ करोड भुक्तानी, दैनिक रु एक…

काठमाडाैँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई रु १२ करोड भुक्तानी गरेको छ । पछिल्लो चार महिनाकोे

कांग्रेसको १५औँ महाधिवेशन समयमै हुने : महामन्त्री घिमिरे

उहाँले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेकाले पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यता अद्यावधिक गर्न लागेको जानकारी दिनुभयो ।

देशभरका अस्पतालमा डायलासिस सेवा विस्तार गर्न सांसद खातुनको माग

काठमाडाैँ । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले देशभरका सरकारी अस्पतालहरूमा डायलासिस मेसिनको पर्याप्त व्यवस्था गरी सेवा विस्तार गर्न

महोत्तरीमा विद्यालय हिँडेका बालक बेपत्ता

काठमाडाैँ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँबाट विद्यालय हिँडेका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता छन् ।

तोलामा एक हजारले घट्यो सुनको मूल्य

काठमाडाैँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार

असुरक्षित गर्भपतनको जोखिम कम भएन

काठमाडाैँ । झापाकाे मेचीनगर नगरपालिका–१० की २३ वर्षीया जुनिता (नाम परिवर्तन)ले विर्तामोडस्थित एक निजी स्वास्थ्य सस्थामा असुरक्षित गर्भपतन सेवा लिनुभयो

प्रधानमन्त्री बालेन शाहलाई सदनमा बोलाउन माग गर्दै हर्क साम्पाङद्वारा संसद…

सभामुखबाट कुनै रुलिङ नभएपछि साम्पाङ झोला बोकेर आफैँ बैठक कक्षबाट बाहिरिएका थिए ।

स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’ को दररेटमा परिवर्तन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ । स्वास्थ्य बीमा लागू भएपछि

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

काठमाडौं । भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुक र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भेटवार्ता भएको छ । स्वीट्जरल्याण्ड

चलचित्र विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा माननीय सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले “राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२

दक्षिण कोरियामा ओभरपास भत्किँदा तीन जनाको मृत्यु, तीन घाइते

काठमाडौँ। दक्षिण कोरियाको राजधानी सियोलमा भत्काउने क्रममा रहेको एक ओभरपास (आकाशे पुल) को माथिल्लो भाग भत्किँदा तीन जनाको मृत्यु भएको

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी। हाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी

भारतमा १० दिनभित्रै चौथो पटक इन्धनको मूल्य वृद्धिः नयाँ दिल्लीमा…

काठमाडौँ। विश्व बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतमा इन्धनको मूल्यमा पुनः वृद्धि गरिएको छ । पछिल्लो १० दिनको अवधिमा भारतीय

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

काठमाडौँ। अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि आफ्नो महत्वाकांक्षी ‘मून बेस’ योजनाको खाका सार्वजनिक गरेको छ

सगरमाथाको संरक्षण र दिगो पर्यटनमा राष्ट्रपतिको जोड

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रपति

पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा

पोर्चुगल। लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान

सराङकोटको सुनौलो सूर्योदय-फोटो फिचर

बिहानको समयमा हिमालको काखबाट उदाउँदै गरेको सूर्यको सुनौलो किरणले पोखरा उपत्यकालाई झनै रमणीय बनाएको दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको