१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँग्रेस केन्द्रिय कार्यसम्पादन समिति बैठक शुरु

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समिति बैठक शुरु भएको छ । शुक्रवार अपरान्ह पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो । महाधिवेशनसम्बन्धी जारी विवादका बीच यो बैठक महत्वपूर्ण मानिएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा

समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने भएको छ । 

माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे

मुस्ताङ । सन् २०२४ को तुलनामा सन् २०२५ मा माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घटेको छ । राष्ट्रिय प्रकृति

काँग्रेस महामन्त्री शर्मा भन्छन्–विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का रहन्छ

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने भन्दै पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्ताहरुलाई आग्रह

चक्रे मिलन गोरखा-२ बाट एमालेको उम्मेदवार सिफारिस

नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचनका लागि गोरखा क्षेत्र नं-२ बाट मिलन गुरुङ (चक्रे मिलन) लाई उम्मेदवार बनाउने भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीबाट जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ गते भएको जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गर्नुभएको छ ।

छेकम्पारमा आगलागी हुँदा एकजना घाइते

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । आगलागी

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति हुनु सहायकरथीत्रय रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी

मिर्गौला पीडितहरुद्वारा सहयोगको याचना

गलकोट । मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी हुनुहुन्थ्यो । उहाँ १२ कक्षामा पढ्नुहुन्थ्यो । औषधि खाएर निको हुन्छ भनेको

पदमार्गले जोडिए व्यास र बन्दीपुरका घरबास

डुम्रे । पदमार्गले तनहुँका दुई पालिकाका घरबास ९होमस्टे० जोडिएका छन् । अधिक घरबास भएका जिल्लाका व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

वालिङ । स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन् ।

कांग्रेसमा किचलो: केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवा उपस्थित हुने…

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैं छ । आजको बैठकमा सभापति शेरबहादुर देउवा नै उपस्थित हुने एक केन्द्रीय सदस्यले

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २०…

एजेन्सी । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ,

भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न भएको छ । मुख्य राजमार्गका केही

किमकी छोरी उत्तराधिकारी सङ्केत

एजेन्सी । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले पवित्र पारिवारिक समाधिमा गरेको पहिलो सार्वजनिक भ्रमणलाई लिएर उहाँको

हिमाल हेर्न बेलढुङ्गामा पर्यटक

गलकोट । एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित भइसकेको छ । प्राकृतिक दृश्यावलोकन स्तम्भका रुपमा

थारु बस्तीमा माघी पर्वको तयारी सुरु

देउखुरी । माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा तयारी सुरु भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व

नेपाल निर्यात परिषद्ले १० औँ निर्यात दिवस मनाउने

काठमाडौँ । नेपाल निर्यात परिषदले १० औँ निर्यात दिवस मनाउने भएको छ ।  निर्यात परिषद्को २८ औँ वार्षिक साधारण पारेर

विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार होः विशेष महाधिवेशन पक्षधर

विशेष महाधिवेशनले पार्टीमा फुट नभई एकता कायम गर्ने विशेष महाधिवेशन पक्षधरहरुको भनाई छ । उनीहरुले पार्टी विभाजन गर्ने पक्षमा आफूहरु

स्विट्जरल्यान्डको स्की रिसोर्टमा नयाँ वर्षको पार्टीका क्रममा आगलागी, करिब ४०…

एजेन्सी । स्विट्जरल्यान्डको प्रसिद्ध स्की रिसोर्ट सहर क्रान्स–मोन्टानामा नयाँ वर्ष मनाइरहेका बेला एक भीडभाड भएको बारमा आगलागी हुँदा करिब ४०