© 2023
काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली दर्ताको समय पाँच दिन थपेर मंसिर ५ गतेसम्म गर्ने निर्णय गरेको छ। राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकहरूले आयोगको वेबसाइटमार्फतै व्यक्तिगत तथा जैविक विवरण (बायोमेट्रिक) दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। यसरी दर्ता गर्नेहरूले कार्यालयमा जानुपर्ने छैन। राष्ट्रिय परिचयपत्र नभएका

‘जेन–जी मुभमेन्ट अलायन्स’, ‘काउन्सिल अफ जेन–जी’, सातै प्रदेशका संयोजक तथा ‘जेन–जी फ्रन्ट’का प्रतिनिधिले आज प्रधानमन्त्रीसमक्ष एकीकृत प्रस्तावित सम्झौतापत्र बुझाएका छन्।

आज मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्य गर्ने

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र थाइल्यान्डका राजा महा भाजिरालोङकोर्नले शुक्रबार ऐतिहासिक भ्रमणका क्रममा आफ्नो देशहरू बीच घनिष्ठ सम्बन्धको

काठमाडौँ । बिबिसीले सन् २०२१ जनवरी ६ को घटनासम्बन्धी राष्ट्रपति डोनोल्ड ट्रम्पको भाषणलाई भ्रामक रूपमा सम्पादन गरिएको स्वीकार गर्दै उहाँसँग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले पछिल्ला दिनमा नेताहरूले पार्टी त्याग्न थालेको विषय गम्भीर भएर बुझ्नुपर्ने बताएका छन्।

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको आज निःशुल्क मुटु परीक्षण गरिएको छ । पल्मोनरी हाइपरटेन्सन एशोसियन

काठमाडौँ । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर बनेको छ

चितवन । बिरामी अवस्थामै रहेका निर्माण अभियन्ता एवं हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ पुनः दौडधुपमा लाग्न बाध्य भएका छन् ।

दोधारा चाँदनी । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । अस्पतालले विशेषज्ञ सेवासँगै सिटी स्क्यानलगायतका

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको
जबर्जस्ती करणी (बलात्कार)अभियोगमा थुनामा रहेका मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।

बरहथवा । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ र ७ मा अवस्थित ऐतिहासिक, प्राकृतिक तथा धार्मिक पर्यटकीयस्थल नाढीमन ताल अहिले

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेका छन् । कोभिड महामारीअघि तेस्रो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार माओवादी केन्द्रबाट अलग भएर नयाँ राजनीतिक संरचना निर्माणमा जुटिरहेका नेता जनार्दन शर्माको
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ।

नेपाली काँग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने मागसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षणपत्र बुझाएका छन्।

भोजपुर । नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौँ हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट (प्रेषण) रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज

राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा छैनन् ( रहेनन् ) । यस्तो अवस्थामा हिजोका हाम्रा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्।