१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुनुपर्दछ भन्ने पक्षमा छः महासचिव…

काठमाडौं, कात्तिक १७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुनुपर्दछ भन्ने पक्षमा रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले संविधान, जनमत र जनादेशले नचिन्ने सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले मान्यता नदिन विश्वास व्यक्त गर्नुभयो

एमालेका विरुद्धमा चार शक्ति क्रियाशील छन्ः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा चार शक्ति सक्रिय रहेको बताउनुभएको छ । 

प्रहरी महानिरीक्षक खापुङ्गद्वारा किरिया पुत्री भवन शिलान्यास

काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रमअन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको आज शिलान्यास गर्नुभएको

यस्ता मूर्तिहरू आफ्नो घरमा नराख्नुहोस्, नत्र खराब समय सुरु हुनेछ…

एजेन्सी । घरमा साना–साना वास्तुका नियमहरूको ध्यान राख्दा जीवनमा धेरै प्रकारका फाइदा पाउन सकिन्छ । यसका साथै तपाईँलाई वास्तु दोषको

एन्ड्र्यु–एपस्टिन प्रकरणमा बेलायती शाही परिवारप्रति ‘नराम्रो’ महसुस भएको राष्ट्रपति ट्रम्पको…

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका राजा चाल्र्स तृतीयका भाइ पूर्व राजकुमार एन्ड्र्यु र दिवङ्गत यौन अपराधी जेफ्री एपस्टिनबीचको

हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट च्याउखेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन्

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ । हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको

निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ: कार्यवाहक प्रमुख आयुक्त

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ

एकीकृत समाजवादीका नेता किसान श्रेष्ठसहितको समूह एमाले फर्कने तयारीमा

निवर्तमान सांसद तथा नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) फर्कने तयारीमा रहेको बताएका छन् ।

महिनावारीसँग जोडिएको स्वास्थ्य

काठमाडौँ । किशोरी र महिलाको महिनावारीका बारेमा अनेक वृत्तचित्र, चलचित्र बनेका छन् र ४०–४५ वर्षपछि महिलाको रजनोवृत्ति अर्थात् महिनावारी बिस्तारै

बिसीसीआईले विश्वविजेता टोलिलाई विश्वकपको पूरस्कार राशी भन्दा बढी रकम दिने

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले भारतीय महिला क्रिकेट टिमलाई पहिलो एकदिवसीय विश्वकप जितेको अवसरमा ५१ करोड रुपैयाँ पुरस्कार

कुवेती किसानलाई मरुभूमिमा फलफूल फलाउन सिकाउँदै चीन

एजेन्सी । मध्य पूर्वको खाडी क्षेत्रमा अवस्थित कुवेतमा उष्णकटिबंधीय मरुभूमिको हावापानी छ । जुन तिब्र गर्मी र न्युनतम गर्मी वर्षाको

काठमाडौंमा काँग्रेस संस्थापन पक्षधर नेताहरुको भेला

पाली काँग्रेसको संस्थापन पक्षधर नेताहरु छुट्टै भेला भएका छन् । 

व्रह्मा मन्दिरमा ४० वर्षपछि मूर्ति पुनःस्थापना

काठमाडौँ । छैटौँ शताब्दीमा बनेको ऐतिहासिक व्रह्माको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको छ । काठमाडौ महानगरपालिका वडा नम्बर ८ को पहलमा

वाम एकताको इन्जिनबाट फेरि शक्ति केन्द्रमा प्रचण्ड

नेपालको राजनीतिको केन्द्रबिन्दुमा सधैँ तीखो बहसको विषय बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर वामपन्थीय एकीकरणको अभियानमा केन्द्रित छन् । पूर्वप्रधानमन्त्री तथा

माओवादी केन्द्र र गोपाल किरातीको पार्टी बिच एकता

देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने ।

धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो

विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चका अनुसन्धानकर्ताले जलजला

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी…

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो सम्मेलनमा सहभागी हुन आज

अफगानिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प, कम्तिमा चार जनाको मृत्यु

गएरातिको ६.३ म्याग्निच्युडको भूकम्प गएपछि कम्तिमा पाँचवटा पराकम्प आएका छन् । जसमा सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडको रहेको सिएनएनले जनाएको छ

सिटी र वेस्टहाम विजयी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले बर्नमाउथलाई ३–१ गोलले