२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धादिङको नृसिंहधामबाट फर्किएका यात्रु सवार भ्यान दुर्घटनाढ

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ । बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् ।

कोशी प्रदेशमा पनि बेरुजु बढ्दो

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले कोशी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ रु ५८ करोड ६६ लाख ८३ हजार बेरुजु रहेको जनाएको

नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौ: भारतीय प्रधानमन्त्री मोदी

हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं

मोदीसँग रविको भेट, दुईपक्षीय सहकार्यबारे छलफल

काठमाडौं, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता

पाँच किलो गाँजा र ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ

काठमाडौं । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । विशेष

साउदीबाट कैलाश अधिकारीको उद्धार, प्रधानमन्त्री कार्यालयको पहलमा नेपाल फिर्ता

काठमाडौँ । साउदी अर्बमा अलपत्र परेका कैलाश अधिकारीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो

शिर काटेर टेवलमा राखे पार्टीमा एकता हुन्छ भन्ने मानसिकता छ…

ओलीले कतिपय नेताहरुले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको बताए । ‘शिर काटेर टेवलमा राखिदिने

भदौ २३ र २४ को घटना सरकार ढाल्ने पूर्वनियोजित षड्यन्त्र:…

उहाँले ती घटनाहरूको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको समेत उल्लेख गर्नुभयो । ओलीकाअनुसार आगो लगाउने विधि, पेट्रोल बम

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

काठमाडौं । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । हराएका बालबालिका

पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न सक्दैन :…

उपाध्यक्ष पौडेलले पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको जानकारी दिनुभयो । सचिवालयको पछिल्लो बैठकले पार्टीको

अध्यक्ष ओलीको सरकारलाई चेतावनी– ‘उत्ताउलिएर अघि नबढ्नु, अराजकता धेरै टिक्दैन’

ओलीले एमालेका कार्यकर्ताले आवाज उठाएकै कारण अन्य दललाई पनि बोल्ने वातावरण बनेको दाबी गर्दै पार्टीका नेता–कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरे। साथै,

पूर्व न्यायाधीशहरूले सम्पत्ति विवरण नबुझाउने

फोरमद्वारा जारी विज्ञप्तिमा संविधानको धारा १०१ बमोजिम महाअभियोगको प्रस्ताव पारित भई पदमुक्त भएका वा धारा १४२ तथा धारा १४९ अन्तर्गत

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बिमा सुविधाअन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन

संविधानसँग सम्बन्धित सम्झौताहरूको अध्ययनमा कार्यदल

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिहरू अध्ययन

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

काठमाडौं । दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । मधेसका अधिकांश स्थानमा एक सातादेखि ४० डिग्री सेल्सियसभन्दा

बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने दिशामा सरकारले

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

आफूहरुले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताउनुभयो ।

पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

काठमाडौं । मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना,

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडाैँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल