१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओलीले प्रधानमन्त्री मातहतमा लगेका तीन विभागलाई मन्त्रालयमै फर्काउने तयारी

काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रालयमा फर्काउने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले यी तीन विभागलाई पुरानै मन्त्रालयमा फर्काउने तयारी गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा र सम्पत्ति

सात दिनपछि खुल्यो बागलुङ-सिगाना-बरेङ सडक

गलकोट । गत भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ-सिगाना-बरेङ शान्तिपुर सडक सात दिनपछि सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका-८

नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

संघीय संसद्को दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा (२)

युनिटी कप टी–२०: नेपाली खेलाडीलाई भिसा दिन यूएई सकारात्मक

संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा दिन सकारात्मक प्रतिक्रिया दिएको छ

तालिमले फेरिएको जुगरानीको जीवनः केराको रेसाबाट कपडा उत्पादन

भजनी । टीकापुर नगरपालिका–५ की जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपूर्ण थियो । दिनभर घरायसी काममा व्यस्त देखिने

बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना

काठमाडौँ । एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना

गगन लक्षित प्रकाशशरणको टिप्पणीः आलो घाउमा नुनचुक छर्ने प्रवृत्ति गलत…

जुन बेलामा घाउ लागेको छ । घाउमा नुन छर्ने प्रवृत्ति गलत प्रवृत्ति हो । २३ गते भन्दा चार दिन अघिसम्म

मन्त्रिपरिषद्लाई आज पूर्णता दिने तयारी, अन्तर्राष्ट्रिय दबाब बढ्दै

मन्त्रिपरिषद्मा जेन–जी समूहबाट प्रतिनिधित्व नहुने आशंका बढिरहेका बेला प्रधानमन्त्री कार्कीले जेन–जी का पाँच जनालाई मन्त्री बनाउने तयारी गरेकी हुन् ।

तीन दिनदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन सुरु

ढुंगा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन । थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो

सोह्र श्रद्धा अर्थात पितृपक्ष आज समापन गरिँदै

पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको

बालकोट पुगिन् निवर्तमान प्रधानमन्त्री ओली पत्नी राधिका, भनिन्- संग्रहालय होइन,…

यो घरलाई ओली र पत्नी राधिकाले नयाँ पुस्तालाई संग्रहालयका रुपमा छाडेर जाने बताएका थिए । तर अहिले जेन–जी पुस्ताले गरेको

हमासद्वारा विपिन जोशीसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक

गाजा सिटीको सबैभन्दा ठूलो शहरी केन्द्रमा इज्रेली सेनाले आक्रामक कारबाही जारी राखिरहेकै बेला, हमासको सशस्त्र शाखा कासाम ब्रिगेड्सले शनिबार गाजामा

‘भ्रष्टाचार र कुशासन अन्त्यका लागि दिइएको बलिदान खेर नजाओस्’

कार्यक्रममा जेनजी प्रदर्शनका अगुवा प्रकाश रावलले गत भदौ २३ गतेको प्रदर्शन देशको मुहार फेर्न र सकारात्मक परिवर्तनका लागि भएको धारणा

मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा सडकमा धेरै सवारी

‘पब्लिक स्पिच नेपाल’को विजेता जाजरकोटका दिपक

काठमाडौँ । जाजरकोटका १९ वर्षीय दिपक राउत ‘पब्लिक स्पिच नेपाल’ को दोस्रो संस्करणको विजेता बन्नुभएको छ । आज यहाँ आयोजित

चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम

जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ

नयाँ पुस्ता नै नयाँ शक्ति र नेपालको भविष्य–डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडकमा पोखिएको युवाको अभिव्यक्तिलाई सामान्य विरोधको रूपमा नलिन सबैलाई आग्रह गर्नुभएको छ ।

यातायात व्यवस्थापन सहज बनाउन निर्देशन, नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन…

मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि निर्देशन दिनुभयो । त्यसैगरी

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन: महासचिव गुटेरेस

एजेन्सी । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व समुदायलाई नआत्तिन आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्र मुख्यालयमा