१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पानीको स्रोत संरक्षण र संवर्द्धन गर्न अपरिहार्य छ : प्रधानन्यायाधीश…

काठमाडौँ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पानीको संरक्षण, सम्वर्द्धन र सदुपयोग अहिलेको सबैभन्दा गम्भीर र आवश्यक एजेण्डा भएको उल्लेख गर्नुभएको छ । नेपाल पानी सदुपयोग फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय स्रोत रक्षक २०८२ तथा ८७औँ पानी सत्सङ्ग कार्यक्रम’ लाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण देखिएको पानीको अभाव

महिलामाथि यौन शोषण गराएको आरोपमा जनकपुरका होटल सञ्चालक पक्राउ

“प्रमाण सङ्कलनको काम भइरहेको छ”, प्रहरी नायब उपरीक्षक सिंहले भन्नुभयो । राइनविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी परेको छ ।

यु १७ महिला च्याम्पियनसिप : बंगालदेशसँग नेपाल पराजित

खेलको ४१औँ मिनेटमा मार्माको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै सौरभीले टोलीको अग्रता दोब्बर बनाइन् ।

उत्तरकाशीको पहिरोमा बेपत्ता तीन बर्दियालीको कुश शवदाह

धारला क्षेत्रमा निर्माणाधीन सडक छेउको खोला किनारमा बनाइएको टहरोमा बसेका बेला अकस्मात माथिबाट ठूलो पहिरो खस्दा खड्का, उहाँकी श्रीमती र

राष्ट्रिय वाणिज्य बैंकद्वारा विशेष सुविधा घोषणा

त्यसैगरी सवारी कर्जातर्फ विद्युतीय गाडी खरिदका लागि ६.१० प्रतिशत ब्याजदर र इन्धन गाडी खरिदका लागि ६.८० प्रतिशत ब्याजदरमा अधिकतम रु

खानेपानीमन्त्री यादव र स्वास्थमन्त्री पौडेलबीच छलफल

उक्त छलफलमा वीरगञ्जका प्रभावित क्षेत्रमा कोलेरा कीट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा सङ्क्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, निजी अस्पतालमा निःशुल्क

गलैँचा बुनेर आम्दानी गर्दै माझी महिला

माझी समुदायका महिलाहरुले गलैँचा बुनेर पैसा कमाउन थाले पनि भीमटारका अन्य समुदायका महिलाले पनि गलैँचा बुन्न सिक्न थालेका छन् ।

चित्रकला र पुस्तकालय एकापसमा परिपूरकः मन्त्री पन्त

कार्यक्रममा प्रतिष्ठानको बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले चित्रकलाको शिक्षामा महत्वपूर्ण भूमिका रहेको बताउँदै बालबालिकाको अध्ययनको सुरुआत

संविधान घोषणाको दशकलाई विशेष रूपमा मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह…

नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज

जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छः मन्त्री न्यौपाने

दमौली । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको

पशुपतिनाथ क्षेत्रमा तिजको तयारी पूरा

काठमाडौँ । हरितालिका तिज पर्वमा भक्तजनको भीडलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक तथा पार्किङ व्यवस्था मिलाएको छ

सुपादेउराली पुग्ने गोरुसिङ्गे-सन्धिखर्क सडक स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

अर्घाखाँची । पूर्व-पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे(=सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन्

विपिन रिहाइको पहलका लागि परराष्ट्रमन्त्रीलाई परिवारको धन्यवाद

विपिन रिहाइको मुद्धालाई आगामी दिनमा सरकारले थप सशक्त रुपले अघि बढाउने जानकारी पनि दिनुभयो ।

पौने १६ करोड भ्रष्टाचार मुद्दामा सुनिल पौडेललाई १ लाख धरौटीमा…

विशेष अदालतले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा

पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

गत आवमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको र मुद्रास्फीति घटेको देखिएको छ ।

टक्सार बजारमा खुल्यो सङ्ग्रहालय

टक्सार । भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत

भू–राजनीतिक अवस्थाका कारण बिआरआईका परियोजनाहरु सहज रुपमा अघि बढ्न सकेनन्:…

चीनको बेल्ड एण्ड रोड इनिसिएटिभ(बिआरआई) परियोजनाले वास्तवमा कनेक्टिभिटी विस्तार र यहाँको विकास सहयोगी बन्न सक्छ । तर बिआरआईका परियोजनाहरु जुन

सुटकेशभित्र महिलाको शव फेला

चन्द्रपुर । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका

अमेरिकी कर धम्कीबीच मोदीको कर कटौतीको वाचा

एजेन्सी । दैनिक वस्तुहरूमा उपभोग कर घटाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबले वार्षिक अर्बौं डलरको राहत दिलाउन सक्ने र अमेरिकी