२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?
तीनकुने घटनामा फरार सतीश न्यौपानेलाई थुनामा पठाउने आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनामा संलग्न रहेका फरार अभियुक्त सतीश न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनीमाथि राज्यद्रोह, आपराधिक उपद्रव र संगठित अपराधसँग सम्बन्धि कसुर मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागार, डिल्लीबजार पठाउन

नदीमा फसेका छ जनाको उद्धार

उहाँका अनुसार टापुमा श्राद्ध गर्न गएका निज व्यक्ति मुसलधारे पानीको कारण गोदावरी नदीको वरिपरीबाट पानीको सतह बढ्न गई उक्त टापुबाट

आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन

उपभोक्ता अदालतले उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै क्षतिपूर्ति भराउने निर्णय गरेपछि चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।

गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको सामूहिक प्रयत्न आवश्यक पर्ने बताउनुभएको छ

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमा छलफल

काठमाडौँ। महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमा समसामयिक प्रवृत्तिलाई समेट्नुपर्ने बताउनुभएको छ

वीरेन्द्रनगरमा ‘ट्राफिक लाइट’ सञ्चालन

उहाँले भन्नुभयो, “बढ्दो सहरीकरणसँगै सवारीसाधन दिनहुँ बढिरहेका छन् । यसले सुरक्षा चुनौती, शान्त एवं सुन्दर सहर निर्माणमा चुनौती थपिएको छ

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार रुपैयाँ धरौटीमा…

काठमाडौं । अदालतले सहसचिव एवं काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

झापा। यहाँको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा आज अपराह्न ३ः४० बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले आज पद तथा गोपनीयताको सपथ

कांग्रेसको साधारण सदस्यबाटै निष्कासित भए पूर्वमन्त्री कुमार खड्का

नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काषित गरेको छ ।

मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३…

काठमाडौँ । जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ५४ करोड १० लाख नेपाली रुपैयाँ बराबरको

रसुवाको बाढीको कारण ‘सुप्राग्लेसियल लेक’ विस्फोट

भू—उपग्रह तस्बिरको विश्लेषणको आधारमा रसुवाको बाढीको कारण तिब्बती क्षेत्रको हिमताल विस्फोट रहेको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ । 

घरजग्गा घोटालामा महेश बाबुलाई कानुनी सूचना

एजेन्सी । साउथ सुपरस्टार महेश बाबुलाई हालै घरजग्गा घोटालासँग सम्बन्धित मुद्दामा कानुनी सूचना प्राप्त भएको छ । रियल इस्टेट कम्पनीले

रसुवा बाढीः ३० जनाको हेलिकोप्टरमार्फत सफल उद्धार गरिएको गृह मन्त्रालयको…

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका कार्यहरुलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभएको छ

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँ नजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरू भएको पहाड देख्न सकिन्छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय

म्याग्दीमा पहिरोमा पुरिएर बुबाको मृत्यु, छोरा बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका

काठमाडौं भ्यू टावरको काम नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

न्यायाधीश प्रकाश खरेलको एकल इजलासले ‘अन्तिम निरुपण हुँदा ठहरिए बमोजिम हुने गरी’ निर्माणको काम जारी राख्न निर्माण व्यवसायीलाई अनुमति दिएको

पहिरोले थुनिएको म्याग्दी नदी बग्न थाल्यो, तटीय क्षेत्रमा डुबानको सम्भावना

म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका क्षेत्रमा पहिरो खस्दा म्याग्दी नदी केही समयका लागि अवरुद्ध बन्न पुगेको छ ।

रास्वपालाई गृहमन्त्रीको प्रश्नः भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताहरुले…

मान्य रवि लामिछानेजी यही सम्मानित सदनको सदस्य रहनुभएको थियो । उहाँ कुनै समय अमेरिकाको भिजिट भिसामै भिजिट गर्न जानुभएको भन्ने

पहिरोले म्याग्दी नदी थुनियो, तटीय क्षेत्रका बस्तीमा सतर्कता अपनाउन आग्रह

म्याग्दीको धौलागिरि गाउँपालिका– ४ बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनिएको छ ।