२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?
जापानमा जन्मदर घट्ने क्रम जारी

टोकियो । जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा रहेको देखिएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको छ । मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले घटेर छ लाख ६९

मालीमा दुई राष्ट्रसंघीय शान्ति सैनिक मारिए

संयुक्त राष्ट्रसंघले शुक्रबार उत्तरी मालीमा भएको बन्दुक आक्रमणमा एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु भएको र चार जना घाइते

सांगीतिक कार्यक्रममा उडेकी गायिका राउतलाई अमेरिकाले नेपाल फर्काइदियो

उनले फेसबुकमार्फत गन्तव्य स्थानमा जाने क्रममा आएको प्राविधिक समस्याका कारणले उक्त समारोहमा उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गरेकी छन् ।

कतार विश्वकपमा तीन दिनभित्र दुई पत्रकारको मृत्यु

एजेन्सी । कतारमा जारी फिफा विश्वकपमा तीन दिनभित्र दुई पत्रकारको मृत्यु भएको छ । मंगलबार कतारका फोटो पत्रकार खालिद–अल–मिस्लामको मृत्युको

राष्ट्रपति सी र कतारी अमिरबीच विश्वकपबारे छलफल

चिनियाँ राष्ट्रपति सी चिनफिङ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता बारे

एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई छ वर्षको जेल सजाय

ब्युनसआयर्स । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई विभिन्न परियोजनाको एक अर्ब डलर हिनामिना गरेको मुद्दामा दोषी पाइएको छ । उनलाई छ

जापानको ज्यालामा सन् २०१५ यताकै सबैभन्दा ठूलो गिरावट

एजेन्सी । जापानको मुद्रास्फीति अक्टोबरमा समायोजित वास्तविक ज्यालादर एक वर्ष अघिको तुलनामा २.६ प्रतिशतले घटेको देखिएको छ । जुन सन्

कोलम्बियामा पहिरोमा परी ८ बालबालिकासहित ३४ जनाको मृत्यु

दक्षिण अमेरिकी देश कोलम्बियामा सोमबार ठूलो दुर्घटना भएको छ । यहाँको रिसाल्दा प्रदेशमा पहिरो खसेर बसमाथि पर्दा ३४ जनाले ज्यान

ल्याण्ड अफ फायर : पानी, हिउँ, हावाले पनि चार हजार…

बाकु । के तपाईंलाई थाहा छ, एसिया र युरोपको बीचमा रहेको देशमा विगत चार हजार वर्षदेखि निरन्तर आगो बलिरहेको छ

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

नयाँ दिल्ली । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा

नेपालमा बुबाको पथ पछ्याउँदै टोनी हेगनकी छोरी

“बुबाले माया गरेको र बुबालाई सम्मान गरेको देश नेपाल । मलाई वर्षमा एक पटक मात्र यहाँ आएर पुग्दैन, आइरहन मन

बिओटिको अध्यक्षमा सिता पाण्डेको उम्मेदवारी

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको चुनाव २०२२ मा सिता पाण्डेले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । बिगतमा

अमेरिकी राजदूत संगको भेटबारे बालेन्द्र शाह र भीम रावलको जुहारी

हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर

चीनका पूर्व राष्ट्रपति च्याङ चमिनको निधन

चीनको आधिकारिक मिडियाका अनुसार उनी ल्युकेमिया रोगबाट पीडित थिए ।

पिस कोरका सह-निर्देशक काठमाडौँमा

काठमाडौँ । पिस कोरको विश्वव्यापी कार्यसञ्चालनसम्बन्धी कार्यालयका सह(निर्देशक स्कट बिइल दुई दिने भ्रमणको लागि नेपाल आइपुग्नुभएको छ । सह-निर्देशक बिइलले

उत्तर कोरियालाई विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बनाउने किमको दावी

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताउनुभएको

आइसल्याण्डमा रहेका नेपालीले अभिभावक भेटेपछि …

नेपाली स्वादको मसला चिया खाँदै उनीहरूले भने, “कहिल्यै नसोचेको यो दुर्लभ अवसर हामीलाई प्राप्त भयो । आखिर कर्मका लागि जता

सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने ट्रम्पको घोषणा

वासिंटन । रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकामा भएको मध्यावधि चुनावको नतिजामा धक्का लागे पनि सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा

हाडले बनेको हजार वर्ष पुरानो खेलौना भेटियो

जेरूसलेम । इजरायली पुरातत्वविद्हरूले हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला पारेका छन् । उत्तरी इजरायलको हाइफानगरस्थित उषा पुरातात्विकस्थलमा

इजिप्टमा मिनीबस दुर्घटना हुँदा १९ जनाको मृत्यु

एजेन्सी । उत्तरी इजिप्टको नाइल डेल्टामा शनिबार मिनीबस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको इजिप्टको