२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै…

काठमाडाैँ । नेपालका लागि बेलायती राजदूत रब फेनले नेपालको शैक्षिक विकास, गुणस्तर सुधार तथा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हितका लागि आफ्नो सरकार उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत फेनले नेपालको शिक्षा क्षेत्रमा बेलायती सहयोगलाई तीन प्रमुख स्तम्भमा वर्गीकरण गरिएको जानकारी दिनुभयो। उहाँले नेपालले

नेपाल र बेलायतबीचको सम्बन्ध सुदृढीकरणमा शिक्षा र सीपको भुमिका महत्वपूर्णः…

काठमाडाैँ । संयुक्त अधिराज्य (बेलायत) की इण्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन

फिलिपिन्सको मनिलानजिक निर्माणाधीन ९ तले भवन ढल्यो, दर्जनौँ कामदार फसेको…

काठमाडाैँ । फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ तले भवन आइतबार बिहान ढल्दा दर्जनौँ कामदार फसेको आशङ्का

ह्वाइट हाउस नजिक गोलीकाण्ड

काठमाडौं । ह्वाइट हाउस नजिक शनिबार साँझ भएको गोलीकाण्डमा एक बन्दुकधारी अमेरिकी गोप्य सेवा (युएस सेक्रेट सर्भिस) एजेन्टको कारबाहीमा मारिएका

अफगानिस्तानको बघलानमा भीषण बाढीः महिला र बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौँ। अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा आएको आकस्मिक बाढीका कारण महिला र बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यम

युक्रेनको राजधानी किभमा भीषण ब्यालेस्टिक मिसाइल आक्रमण, तीन जना घाइते

काठमाडौँ। युक्रेनको राजधानी किभमा आईतवार बिहानै शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र (मिसाइल) बाट भीषण आक्रमण भएको छ । किभ शहर सैन्य प्रशासनका

प्रजाति संरक्षणका लागि कम्बोडियाले स्रेपोक नदीमा छाड्यो १० वटा दुर्लभ…

काठमाडौँ। विश्वकै दुर्लभ मानिने ‘सयामी’ प्रजातिका गोहीको संख्या वृद्धि र संरक्षण गर्ने उद्देश्यले कम्बोडिया सरकारले १० वटा शुद्ध नश्लका गोहीलाई

इरानसँगको शान्ति सम्झौता ‘लगभग टुङ्गिएको’ ट्रम्पको दाबी

अमेरिका। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौताको मस्यौदा ‘लगभग तयार’ भएको घोषणा गर्नुभएको छ । शनिवार सामाजिक सञ्जाल ‘ट्रुथ

चीनको कोइला खानीमा विष्फोटः ८२ जनाको मृत्यु, ९ जना अझै…

काठमाडौँ। उत्तरी चीनको सान्सी प्रान्तस्थित एक कोइला खानीमा भएको ग्यास विष्फोटमा परी ८२ जनाको मृत्यु भएको छ । सान्सी प्रान्तको

अमेरिकासँग मिलेर सम्झौताको खाका तयार गर्न इरान सहमत

तेहरान। इरानले शनिबार अमेरिकासँग सम्झौताका लागि १४ बुँदे ढाँचालाई अन्तिम रूप दिइरहेको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले

मध्यपूर्व युद्धबीच पनि हज यात्रीको सङ्ख्यामा वृद्धि

मक्का। अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण गरेपछि मध्यपूर्वमा जारी तनावबचि यो बर्ष हज यात्रामा आउने इस्लाम धर्मावलम्बीहरूको सङ्ख्या

पाकिस्तानी प्रधानमन्त्री चीनमा, ‘साझा चासोका विषयमा’ छलफल हुने

बेइजिङ। इरान युद्धका कारण चार दिने भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ शनिबार चीन प्रस्थान गर्नुभएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको

इरानी विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनिरबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्थायी शान्तिका लागि गरिएका प्रयास सफल हुन नसके आक्रमण गर्ने चेतावनीका बिच इरानी विदेशमन्त्री अराघची र

रूसले कब्जा गरेको युक्रेनी कलेजमा भएको आक्रमणमा परी दश जनाको…

मस्को। पूर्वी युक्रेनको रूसी कब्जामा रहेको शहरको एक कलेजमा युक्रेनी हमलामा ज्यान गुमाउनेको सङ्ख्या दश जना पुगेको मस्कोका स्थानीय अधिकारीले शनिबार

क्याम्पस परिसरमा भएको युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु, कैयौँ घाइते

मस्को। रुसको कब्जामा रहेको लुगान्स्कको एक क्याम्पसको छात्रावासमा शुक्रबार बिहान युक्रेनी ड्रोनद्वारा आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको र

इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

हेलसिङुवर्ग। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग जारी वार्तामा ‘केही प्रगति’ भएको बताउनुभएको छ । उहाँले उत्तर एटलान्टिक

इयुले इरानमाथि थप प्रतिबन्ध लगाउने

बेल्जियम। युरोपेली सङ्घ (इुयु)का सदस्य राष्ट्रहरूले शुक्रबार इरानी अधिकारी र हर्मुजमार्ग अवरुद्ध गर्न जिम्मेवार अन्य अधिकारी र संस्थामाथि प्रतिबन्ध लगाउने

भारतीय रिजर्भ बैंकद्वारा सरकारलाई २९.९ अर्ब डलर हस्तान्तरण गर्ने

नयाँदिल्ली। भारतको केन्द्रीय बैङ्कले सङ्घीय सरकारलाई २.८६ ट्रिलियन भारतीय रूपैँया (२९ अर्ब ९० करोड डलर) भुक्तानी गर्ने प्रस्तावलाई शुक्रबार अनुमोदन

होन्डुरसमा नरसंहार, १९ को मृत्यु

काठमाडौं । उत्तरी होन्डुरसको अशान्त बाजो अगुआन क्षेत्रमा रहेको पाम बगानमा भएको भीषण सामूहिक हत्यामा कम्तीमा १९ जनाको मृत्यु भएपछि

गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

काठमाडौं । भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्र रूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ