२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्रम्पद्वारा विद्युत् अतिरिक्त भन्सार लगाएपछि क्यानाडालाई ‘भन्सार शुल्क दुरुपयोगकर्ता’ को…

एजेन्सी । ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यमा विद्युत् अतिरिक्त भन्सार लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडालाई ‘भन्सार शुल्क दुरुपयोगकर्ता’ भन्दै संयुक्त राज्य अमेरिकालाई क्यानाडाको ऊर्जाको आवश्यकता नभएको दाबी गर्नुभएको छ । क्यानाडाको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्त ओन्टारियोका नेताले सोमबार मिशिगन, मिनेसोटा र न्युयोर्कमा विद्युत् निर्यातमा २५ प्रतिशत अतिरिक्त

साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने

एजेन्सी । रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो

विश्वको अधिकांश जनसङ्ख्याले प्रदूषित हावा सास फेर्छ: प्रतिवेदन

एजेन्सी । विश्वको अधिकांश भागमा प्रदूषित हावा रहेको र केवल १७ प्रतिशत सहरहरूले विश्वव्यापी वायु प्रदूषण दिशानिर्देशहरू पूरा गरेको मङ्गलबारको

आफ्नी प्रेमिकासँग बेडमा सुतेको बेला कुकुरले मालिकलाई गोली हानेपछि…

एजेन्सी । अमेरिकामा एउटा अनौठो घटना घटेको छ । एक व्यक्तिले आफ्नो एक वर्षको कुकुरले आफूलाई गोली हानेको दाबी गरेका

युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुखहरू

एजेन्सी । रुससँगको कुनै वार्तापछि युक्रेनलाई सुरक्षा ग्यारेन्टीहरू प्रदान गर्न इच्छुक ३० युरोपेली र नाटो देशका सैन्य प्रमुखहरू मङ्गलबार पेरिसमा

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा आइसिसीको वारेन्टमा पक्राउ

एजेन्सी । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मानवता विरुद्धको अपराधको मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसिसी० को आदेशमा मङ्गलबार मनिलाको अन्तर्राष्ट्रिय विमानस्थलमा

ट्रुडोको उत्तराधिकारीका रूपमा कार्नी निर्वाचित

एजेन्सी । क्यानडाको लिबरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित गरेको छ । सत्ताधारी दलको नेता निर्वाचित भएसँगै उहाँ

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

काठमाडौँ । रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मङ्गलबार हुने महत्त्वपूर्ण वार्ताको एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की

विश्वको अनौठो सहरः जहाँ मोबाइल, टिभी र रेडियो चलाउन पाइँदैन

एजेन्सी । अहिलेको समयमा सबैसँग मोबाइल, टिभी र रेडियो छ । यदि हामीसँग यी कुराहरू छैनन् भने लाग्छ जीवन केही

चीनमा वृद्धवृद्धाको हेरचाहमा एआईको प्रयोग गरिने

एजेन्सी । चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृतिमता (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ । अधिकारीहरूले

क्यानडाको प्रधानमन्त्री ट्रुडोका उत्तराधिकारीका रूपमा पूर्व गभर्नर कार्नीको चर्चा

एजेन्सी । क्यानडाको लिबरल पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको सामना गरिरहेका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा पूर्व गभर्नरलाई आफ्नो नयाँ

हमासद्वारा गाजा युद्धविराम वार्ताको दोस्रो चरणअघि बढाउन माग

एजेन्सी । इजरायलले थप वार्ताका लागि दोहामा एक प्रतिनिधिमण्डल पठाउने घोषणा गरेसँगै हमासले गाजा युद्धविरामको दोस्रो चरण तत्काल अघि बढाउन

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको…

एजेन्सी । सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु सङ्ख्या

सुडानको ह्वाइट नाइल राज्यमा हैजाबाट ९२ जनाको मृत्यु

एजेन्सी । गैरसरकारी चिकित्सा सहायता समूह डाक्टर्स विदाउट बोर्डर्स(एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तिमा ९२

क्यानडाको दुग्धजन्य पदार्थ र काठमा पारस्परिक कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको दुग्धजन्य पदार्थ र काठ उत्पादनहरूमा पारस्परिक कर लगाउने चेतावनी दिनुभएको छ । ट्रम्पले

रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु

एजेन्सी । शनिबार बिहानसम्म पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ

ठूलो व्यापारिक सम्झौताका लागि ट्रम्प साउदी अरब जाने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनसँगको अमेरिकी कूटनीतिका लागि महत्वपूर्ण स्थल बनेको साउदी अरबसँग ठूलो लगानीका लागि

अमेरिकी भन्सार कर देशलाई ‘राम्रो व्यवहारलाई नराम्रोले बदला दिने’ चीनका…

एजेन्सी । चीनका विदेश मन्त्री वाङ यीले चीनले संयुक्त राज्य अमेरिकाको ‘मनपरी भन्सार शुल्क’ को प्रतिशोध जारी राख्ने बताउनुभएको छ

अमेरिकाले किएभसँग नयाँ वार्ताको घोषणा गरेपछि इयुका नेताहरू रक्षा वृद्धि…

एजेन्सी । वासिङ्टनले किएभसँगको वार्ता मस्कोसँग युद्धविराम सुनिश्चित गर्न पुनः सही मार्गमा रहेको बताएपछि अमेरिकी अलगावको सम्भावनाले हल्लिएका युरोपेली सङ्घ

पेरिसको रेल स्टेसनमा दोस्रो विश्वयुद्धको बम फेला

एजेन्सी । फ्रान्सको सबैभन्दा व्यस्त टर्मिनलतर्फ जाने रेलमार्गमा दोस्रो विश्वयुद्धको बम फेला परेपछि पेरिस गारे डु नोर्ड रेल स्टेसनमा शुक्रबार