२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले निर्वाचन आयोगका अध्यक्षमा डा सुब्बा निर्वाचित

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन आयोगको अध्यक्षमा डा विजय सुब्बा पुनः निर्वाचित हुनुभएको छ । लितपुरको गोदावरीमा जारी दोस्रो विधान महाविधेशनले आयोगको अध्यक्षमा डा सुब्बालाई सर्वसम्मत चयन गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । यसअघि पनि उहाँ अध्यक्ष रहनुभएको थियो । यस्तै, आयोगको उपाध्यक्षमा सानुराजा