२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्तरराष्ट्रिय चिया दिवसमा कायरोमा कला प्रदर्शनी सुरु

काठमाडौँ। इजिप्टको राजधानी कायरोस्थित नेपाली राजदूतावास, त्यहाँको संस्कृति मन्त्रालय र सार्वजनिक पुस्तकालय कोषले अन्तरराष्ट्रिय चिया दिवसको अवसरमा आजदेखि नेपाली चियाको ‘सुवास’ नामक कला प्रदर्शनी सुरु गरेको छ । यही मे २७ सम्म सञ्चालन हुने प्रदर्शनीमा चिया संस्कृति सम्बन्धी २५ मुलुकका कलाकारका ६० सिर्जना राखिएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।