२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
अपूर्व क्षितिजलाई प्रहरीले लियो पुनः नियन्त्रणमा

काठमाडौं । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई पुनः नियन्त्रणमा लिएको छ । यसअघि नेवार समुदायमाथि आँच आउनेगरी कमेडी गरेको भन्दै उनीमाथि अनुसन्धान थालिएको थियो । अनुसन्धान सकिएपछि अदालतमा उपस्थित हुनेक्रममा बिरामी भएपछि उनलाई छोडिएको थियो । त्यही मुद्धामा हिरासतमा लिइएको र भोलि वा पर्सि मुद्दा बुझाइने प्रहरीले जनाएको छ ।

कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राख्न अनुमति

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति दिएको छ। नेवा समुदायको आस्थामाथि