२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानबाट एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता

काठमाडौँ। एकै दिनमा कम्तीमा ६ हजार १ सय ४८ अफगान शरणार्थीहरू छिमेकी पाकिस्तानबाट अफगानिस्तान फर्किएका छन् । अफगानिस्तानको फिर्ता हुनेहरूको समस्या सम्बोधन गर्ने उच्च आयोगले सोमवार रिपोर्ट गरेअनुसार आईतवार ६ हजार १४८ शरणार्थीहरू स्वदेश फर्किएका हुन् । ती शरणार्थीहरू पूर्वी नान्गाहार प्रान्तको तोर्खाम सीमा नाका र दक्षिणी कान्दाहार प्रान्तको स्पिन