२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस शुभेच्छुक संस्थाहरुको अधिवेशन समयमा नै गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागले शुभेच्छुक संस्थाहरुको अधिवेशन समयमा नै गर्न निर्देशन दिने निर्णय गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा समन्वय विभाग प्रमुख अब्दुल सत्तारको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शुभेच्छुक संस्थाहरुको अधिवेशन समयमा नै गर्न निर्देशन दिने निर्णय गरेको हो । त्यस्तै बैठकले शुभेच्छुक संस्थाहरुको