१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इटहरीमा कोशी एक्सिलेन्स अवार्ड

धरान। माघः कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले कोशी एक्सिलेन्स अवार्ड–२०२६ आगामी फागुन ७ गते आयोजना हुने भएको छ । कार्यक्रममा  कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरिने आयोजक संस्था नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष