२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इन्टेग्रिटी आइकन नेपाल २०२४ अवार्डबाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित

इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट यस वर्ष पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित भएका छन्। सम्मानित हुनेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जका जनस्वास्थ्य निरीक्षक शर्मिला सुवेदी; बेनीघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकृत बोधराज पाठक; राष्ट्रिय निकुञ्ज कार्यालय, चितवनअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रका शाखा अधिकृत मनपुरण चौधरी; जिल्ला स्वास्थ्य कार्यालय, पर्साका

इन्टेग्रिटी आइकन नेपाल २०२४ सार्वजनिक

काठमाडौँ: एकाउन्टविलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणमा छनोट भएका पाँच जना इन्टेग्रिटी आइकनको नाम सार्वजनिक