© 2023
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका कप्तान इन्दु वर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छन् । यो उपलब्धिसँगै उनी यस प्रारूपमा १ हजार रन बनाउने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । मलेशियाविरुद्ध जारी टी–२० शृङ्खलाको चौथो खेलमा इन्दुले नटआउट ४८ रनको उत्कृष्ट प्रदर्शन गर्दै नयाँ