२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इरानका सर्वोच्च नेता खामेनीसँग भेटवार्ता गरेको राष्ट्रपति पेजेस्कियानद्वारा जानकारी

तेहरान। इरानका राष्ट्रपति मसुद पेजेश्कियानले बिहीबार देशका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेटवार्ता गरेको बताउनुभएको छ। राष्ट्रपति पेजेश्कियानले उहाँहरूबीच कहिले भेटवार्ता भयो भनेर बताउनुभएन । “इरानका सर्वोच्च नेताको दूरदर्शिता, नम्र र इमानदार दृष्टिकोणले मलाई यो बैठकमा सबैभन्दा बढी प्रभावित बनायो,” सरकारी टेलिभिजनले प्रसारण गरेको एक भिडियोमा राष्ट्रपतिले भन्नुभयो । मध्यपूर्व युद्धको