© 2023
मस्कट। इरान र ओमानले ‘ स्ट्रेट अफ हर्मुज’को भावी व्यवस्थापन तथा त्यहाँ प्रदान गरिने सेवाका लागि लाग्ने शुल्कबारे अध्ययन गर्ने सहमति गरेका छन् । दुवै देशले मङ्गलबार जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त महत्वपूर्ण जलमार्गमाथिको आफ्नो सार्वभौम अधिकारमा जोड दिएका छन् । संयुक्त विज्ञप्तिअनुसार दुवै देशले ‘स्ट्रेट अफ हर्मुज’स्थित आफ्नो क्षेत्रीय