२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती आक्रमणः ९ सुरक्षाकर्मीको मृत्यु, २१ जना घाइते

काठमाडौँ। पाकिस्तानको उत्तर–पश्चिम प्रान्त खैबर पख्तुनख्वामा भएको एक आत्मघाती बम विष्फोटमा परी ९ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने २१ जना अन्य घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार बाजाउर जिल्लास्थित स्काउट्स क्याम्पको मुख्यालयलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक सवारी साधन ठोक्काएर उक्त आत्मघाती आक्रमण गराइएको हो । प्रारम्भिक