© 2023
नेपाल र भारतका राजमार्गमा गुड्ने ट्रकका चालक र पारलैंगिक यौनकर्मीबीच हुने असुरक्षित यौन सम्पर्क, सामाजिक लाञ्छना, कमजोर रोकथाम कार्यक्रम र एआरटीको सीमित पहुँचले एचआईभी नियन्त्रण चुनौतीपूर्ण बनेको छ । जसले गर्दा नेपाल र भारत ओहोरदोहोर गर्ने ट्रक चालक र पारलैंगिक यौनकर्मी सबैभन्दा बढी जोखिममा परेका छन् । आफ्नो पुस्ताका धेरै चालकले जस्तै आँखैअगाडि एचआईभीबाट साथी बितेपछि मात्र उनले यसबारे

काठमाडौँ । विश्वभर एचआईभी एड्स विरुद्धको सचेतना अभियान (डिसेम्बर १ तारिख) चलिरहेको बेला अहिले हामीलाई दुई कुराले सताइरहेको छ ।