© 2023
काठमाडौँ। के तपाइँले नयाँ नागरिकता बनाउनुभएको छ । यदि त्यसो हो भने अब राष्ट्रिय परिचयपत्र बनाउन जाँदा तपाइँले झण्झट बेहोर्नुपर्ने छैन किनकी नयाँ नागरिकता लिएका नागरिकले राष्ट्रिय परिचयपत्र बनाउँदा छुट्टै फारम भरेर लाइन बस्नुपर्दैन । पहिला छुट्टै फारम भरेर शुल्क पनि तिर्नुपर्ने र घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता थियो । अब