२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा केही बेरअघिबाट बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष केपी ओलीले विकसित राजनीतिक घटनाक्रमबारे सम्बोधन गरिरहेका छन् । सम्बोधनपछि बैठक फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा केन्द्रित हुने बताइएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक: आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको…

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह

कार्यशैली सुधारदेखि जनसरोकारका विषयमा कस्ता निर्णय हुँदैछन् ?

तीन दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकले विभिन्न सुझाव समेटेर पार्टीले आगामी दिनमा लिने रणनीतिबारे निर्णय लिने छ ।

एमाले केन्द्रिय कमिटी बैठकमा समूहगत छलफल, साढे २ बजे पत्रकार…

प्रदेश कमिटीका अध्यक्षहरुले दिएको सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटी बैठक बोलाइएको छ ।

एमालेको दोस्रो दिनको बैठकमा पाँच प्रदेशका रिपोर्ट पेश

पार्टी प्रचार विभागका प्रमुख विष्णु रिजालका अनुसार रिपोर्टहरूमाथि ८ समूहमा छलफल हुनेछ र बैठकसमक्ष प्रदेशका तर्फबाट कार्य योजना पेस हुनेछ