२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत

काठमाडौं। एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी छिन् । चीनमा आईतबार सम्पन्न ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनसँग पराजित भएपछि उनी स्वर्णबाट बन्चित भइन् । नुगेनले एरिकालाई ६-० ले स्तब्ध बनाएकी हुन् । शुक्रबार लगातार तीन बाउट जितेर एरिकाले च्याम्यपियनसिपमा फाइनलको यात्रा