२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेमा महाभारत : ओली छेक्दै, भण्डारी अघि बढ्दै- गन्तव्य कहाँसम्म…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपतिसमेत रहेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीबीचको विवाद उत्कर्षमा पुगेको छ । दुई जनाबीच सार्वजनिक रुपमा हुन थालेको आरोप प्रत्यारोपले एमालेका कार्यकर्तामा पार्टी फुट्ने हो कि भन्ने छटपटी बढेको छ । शीर्ष तहमा बढेको विवाद र आरोप प्रत्यारोपले तल्लो तहसम्मै पार्टी चिरा पर्ने