© 2023
लण्डन । इएफएल (कारावाओ) कप फुटबलको उपाधि म्यानचेस्टर युनाईटेडले जितेको छ । वेम्बलीमा आइतबार राति भएको फाइनल खेलमा न्युकासल युनाईटेडलाई २–० गोल अन्तरले हराउँदै युनाईटेड च्याम्पियन बनेको हो । खेलको ३३ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । लुक शले प्रहार गरेको फ्रिकिकबाट आएको बललाई कासिमिरोले