© 2023
काठमाडौँ । कारावाओ (इएफएल) कप अन्तर्गत आर्सनलले जित निकालेको छ । गएराति भएको सेमिफाइनलको पहिलो लेगमा आर्सनलले चेल्सीलाई २–३ गोलले हराएको हो । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको सातौं मिनेटमा नै आर्सनलले बेन ह्वाइटको गोलबाट अग्रता लिएको थियो । ४९ औं मिनेटमा भिक्टर ग्योकेरेसले गोल थप्दै आर्सनलको अग्रता दोब्बर

काठमाडौँ । कारावाओ (इएफएल) कप अन्तर्गत पहिलो लेगमा म्यान्चेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि जित निकालेको छ । गएराति भएको सेमिफाइनलको पहिलो