२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अब जागिर खान नसकिने भो !

" सक्छौ जागिर नखाउ, सक्तैनौ जागिर खाउ झण्डामुनि बस, दरबार नपस" जसपाउ थापा ।उनको यो कथन अहिलेपनि त्यतिकै बलियो छ। त्यतिखेर पनि जागिर खान गाह्रो थियो। दरबारलाइ चित्त नबुझेमा जागिर पजनी हुन्थ्यो। काम होइन ,चाकरी ठूलो थियो। भीम मल्ल,भीमसेन थापा इमान्दार थिए। पेसालाई दाउमा राखेर काम गरे। त्यसैले दरबारको दाउपेचमा