© 2023
काठमाडौँ। विश्व वातावरण दिवसको अवसर पारेर टर्किएले इस्तानबुलमा एक अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको शुभारम्भ गरेको छ । यस मञ्चमार्फत टर्किएले यसै वर्षको अन्त्यमा आफूले आयोजना गर्न लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) को कार्ययोजना र तयारीलाई प्राथमिकताका साथ प्रश्तुत गरेको छ । जिरो वेस्ट फाउन्डेसन नामक टर्किएली गैरसरकारी संस्थाद्वारा आयोजित ग्लोवल